दार्चुला : दार्चुला-टिंकर सडकको घाटी बगरदेखि उत्तरतर्फ सडक निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको विकास निर्माण टोली सदरमुकाम खलंगा आइपुगेको छ।
चारवटा कन्भेसहित महासेनानी रमेश गुरुङको टोली खलंगा पुगेको हो। करिब २ सय जनासहित निर्माण क्षेत्रमा खटिने उक्त टोलीको पहिलो टोली खलंगा पुगेको दुर्गा दल गुल्मका गुल्मपति विक्...