भलिबलमा आर्मीको दुर्लभ इतिहास

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले नेपाली भलिबलमा दुर्लभ इतिहास रचेको छ । काठमाडौंमा शनिबार सम्पन्न छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा एकै क्लबका महिला र पुरुषमा उपाधि जित्दै आर्मीले यो इतिहास रच्न सफल भएको हो । एकै प्रतियोगितामा एकै क्लबका दुवै टोली फाइनल पुग्ने इतिहास यसअघि भएपनि […]

सम्बन्धित सामग्री

ललितपुर महानगर क्षेत्रमा भेटिए दुर्लभ रूख

नौ सय वर्षसम्म हरियै, रूख काटे ज्यानै जाने किंवदन्ती ललितपुर महानगरपालिकाले इतिहास बोकेका रूखहरूको अध्ययन तथा खोजी गरेको छ । वनस्पतिविद्को टोली खटाएर महानगरभित्र रहेका रूख तथा बोटबिरुवाबारे अध्ययन गरेको हो ।  दुईजना वनस्पतिविद्...

देवको नेपाली क्रिकेटमा दुर्लभ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद – कप्तान देव खनाल नेपालबाट यू-१९ क्रिकेटमा तीन शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । मलेसियामा जारी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध शतक हान्दै देवले नेपाली क्रिकेटमा दुर्लभ इतिहास रचेका हुन् । उनी नेपाली क्रिकेटमा यू१९ मा तीन शतक हान्ने पहिलो खेलाडी बनेका हुन् । युएईविरुद्ध उनले ९२ बलमा ९ […] The post देवको नेपाली क्रिकेटमा दुर्लभ कीर्तिमान first appeared on हाम्रो खेलकुद.

फुटुङमा भेटिएको अभिलेखमा दुर्लभ ऐतिहासिक तथ्य भेटियो, अभिलेखमा के छ ?

काठमाडौं । नेपालको तथ्यगत इतिहास पहिचानमा प्राचीन अभिलेखको महत्वपूर्ण भूमिका रहेको छ । तर, कति जानेर त कति नजानेर यस्ता महत्वपूर्ण अभिलेख नष्ट भएका यथेष्ट घटना छन् । यसमध्ये काठमाडौं तारकेश्वर नगरपालिका वडा नं ७ मनमैनजु फुटुङमा हालसालै अद्वितीय महत्व बोकेको अभिलेख फेला परिनसक्दै चकनाचुर पारियो । दुर्लभ इतिहास बोकेको सम्पदा नासिँदा इतिहासका थुप्रै रहस्य […]

१० रनमा अल आउट, दुई बलमै जित

एजेन्सी – स्पेनले टि२० आई क्रिकेट इतिहासकै दुई दुर्लभ कीर्तिमान कायम गर्दै इतिहास रचेको छ । आइल अफ म्यानलाई मात्रै १० रनमा अल आउट गर्दै दुई बलमा जितका साथ स्पनेले टि२० क्रिकेट इतिहासमै नयाँ दुर्लभ कीर्तिमान रचेको छ । ला मंगा क्लब बोटोम ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको आइल अफ म्यान ८.४ ओभरमा १० […]

जर्मनीमा भेटियो ४ सय वर्ष पुरानो डुबेको जहाज, आज पनि सुरक्षित

समुद्रको गहिराइमा इतिहास खोज्ने पुरातत्वविद्हरूले उत्तरी जर्मनीमा ४ सय वर्ष पुरानो जहाजको भग्नावशेष फेला पारेका छन्। यो कार्गो जहाजको भग्नावशेष हो, जुन लगभग डुबेको थियो । जहाजमा चूनाको ब्यारेलहरू थिए, जुन शताब्दीयौं अघि ढुङ्गा बनाउने उद्योगमा प्रयोगको लागि ढुवानी गरिएको हुन सक्छ । जहाज एक दुर्लभ खोज हो । यो ह्यान्सेटिक कालसँग सम्बन्धित छ। यस […]

जनार्दन शर्माको बहिर्गमनको अन्तर्य

नेपालको अर्थराजनीतिक इतिहासमा बजेट निर्माण प्रक्रियासँग जोडेर अर्थमन्त्रीले राजीनामा दिएको दुर्लभ इतिहास बनेको छ, जनार्दन शर्मा प्रभाकर । संसदमा रहेको समकालीन राजनीतिको उग्र दक्षिणपन्थी प्रतिगामी ओली गुटको ताण्डव नृत्यलाई त्याग र नैतिकताको उच्चस्तरको नमूना प्रस्तुत गर्दै शर्माले राजीनामा दिएर जवाफ दिएका छन् । वाम लोकतान्त्रिक गठबन्धन सरकारमा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुग्न सात दिन बाँकी रहेको बेला शर्मा अर्थमन्त्रालयबाट विदा भएको हुन् । आखिर किन बाहि

अस्ताइन् सागकी स्वर्ण विजेता सञ्जु

नेपालगन्जकी सञ्जु चौधरीले ०७६ मा पोखरामा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा दुर्लभ इतिहास रचेकी थिइन् । ३५ वर्षको साग इतिहासमा सन्जुले पहिलो नेपाली महिला खेलाडीका रूपमा ५९ केजी तौल समूहमा...

नेवारी मौलिक, लोक र दुर्लभ परिकार च्वःहि कसरी बन्छ ?

सुक्ष्म खाना दीर्घ जीवन अर्थात् किस्ता–किस्ताको खाना नै स्वास्थ्यवद्र्धक मानिन्छ । नेवारी पाककलाको आफ्नै पहिचान छ । नेवारी पकवानको इतिहास पनि पुरानो छ । नेवारहरू खानाका निकै सौखिन पनि हुन्छन् । सयौं नेवारी परिकारमध्ये च्वःहि पनि एक दुर्लभ खानामा पर्छ र स्वास्थ्यका हिसाबले पनि राम्रो मानिएको छ । च्वःहि राँगाको रगतमा मिसिएको सेतो रगतलाई हाडेमासीमा मिसाएर पकाउने लोकप्रिय परिकार हो । यो परिकार बच्चादेखि बूढापाकालाई निकै मन पर्छ । च्वःहि बनाउन चाहिने सामग्रीः राँगाको रक्तको सेतोभाग (स्वेत रक्त) १ लिटर, तोरीको ते...

आर्मी दुर्लभ इतिहास रच्ने संघारमा

सुबास हुमागाईं, पोखरा विभागीय टोली त्रिभुवन आर्मी क्लब नेपाली भलिबलमा दुर्लभ इतिहास रच्ने संघारमा पुगेको छ । पोखरामा जारी टाइगर कप २०७८ अन्तर्गत महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गरेसँगै आर्मी एकैपटक महिला र पुरुषको उपाधि जित्ने उपलब्धि नजिक पुगेको हो । प्रतियोगितामा महिलातर्फ शीर्षस्थान र पुरुषतर्फ दोस्रो स्थानमा रहँदै आर्मीको टोलीले फाइनलमा स्थान पक्का […]

काष्ठमण्डपमा पाँचौं शताब्दीको दुलर्भ काठ

उपत्यकाको परिचायकका रुपमा रहेको काष्ठमण्डप सत्तलमा प्रयोग भएको एउटा काठको इतिहास सुन्दा जोकोहिलाई अचम्म लाग्छ। यति पुरानो काठ अहिलेसम्म कसरी टिक्ला? यस्तै प्रश्न धेरैको मनमा उब्जिएला। तर काष्ठमण्डमा प्रयोग भएको...