काठमाडौँ – स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पासपोर्ट दुरुपयोगमा उन्मुक्ति दिने सरकारको निर्णयविरुद्ध युवराज पौडेलले सर्वोच्चमा रिट हालेका छन्। सोमबार दर्ता भएको रिटमा उनले चैत ६ रविविरुद्ध मुद्दा नचलाउने महान्यायाधीवक्ता कार्यालयको निर्णयलाई बदर गर्न उनले माग गरेका छन्। अमेरिकी नागरिकता र पासपोर्ट रहेकै अवस्था लामिछानेले झुठा विवरण पेश गरेर २०७२ जेठ मा नेपाली पासपोर्ट लिएका […]