भिड बढ्यो भनेर एक लाख नागरिकलाई पुग्ने खोप थन्क्याइयो

खोप लगाउन आउनेको भिड व्यवस्थापन गर्न नसकेको भन्दै सरकारले कम्तीमा एक लाखभन्दा धेरै नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप थन्क्याएको छ । स्वास्थ्य मन्त्रालयले १५ वैशाखदेखि खोप अभियान स्थगित गरेको छ ।  मन्त्रालयका अनुसार कोभिसिल्ड...

सम्बन्धित सामग्री

तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल

पोखरिया (पर्सा) : छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ। कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो।छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकहरुको भिड देखिन्छ। खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानीसहितको नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, गागल, मूला, अदुवाको बोटलगायतका फलफूल, हरियो तरकारी, माटो तथा बाँसका सामग्री खरिद गर्नेको भिड बजारम

बजारमा तिहार किनमेल गर्नेको भिड

काठमाण्डौ – तिहार लागेसँगै काठमाण्डौ लगायत देशभरका बजारमा सामान किन्नेको भिड बढेको छ ।तिहार लागेसँगै काठमाण्डौ उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान किन्नेहरुको भिड देखिएको हो । काठमाण्डौको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा मानिसको उल्लेख्य भिड छ ।काठमाण्डौका भित्री गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ । मखमली र सयपत्री फूलले काठमाण्डौका बजार ढाकिएका छन् । बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आकर्षित बनाएको छ ।तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका...

सरकारले कारबाहीको चेतावनी दिएपछि इम्बोस्ड नम्बर जडान गर्नेको भीड बढ्यो

२४ जेठ, काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड बढेको छ । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनका धनीहरुलाई असार मसान्तभित्र इम्बोस्ड नम्बर जोडिसक्नु पर्ने र नजोडे कारबाही गर्ने चेतावनीयुक्त सूचना जारी गरेपछि यातायात कार्यालयमा भिड बढेको हो । आज बिहानदेखि गुर्जुधारामा […]

पशुपतिनाथ मन्दिर खुला भएसँगै बढ्यो भक्तजनको भिड

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो ।

सार्वजनिक यातायातमा झन् बढ्यो भीड !

सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ । विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भिडभाड कम गर्न भन्दै उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा भने झन् भिड बढेको यातायात व्यवसायी तथा यात्रुहरू बताउँछन् । सामान्यतयाः दिउँसोको समयमा भि...

दशैँमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको संख्या बढ्यो

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ । पूजापाठ गर्ने राम्रो साइत भएकाले नवरात्रको समयसम्म पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको भिड लाग्ने गरेको हो । सोमबार दुई हजारभन्दा बढी तीर्थयात्रीले पाथीभरामा पूजापाठ गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्याकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए। नेपालका दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीले आज […]

भिड बढ्यो बढेन व्यापार

कोरोना महामारीका कारण २ वर्षसम्म थला परेको आर्थिक क्षेत्र चाडवार्डले चलायमान हुने आशामा आसा गरिएको थियो । तर चाडपर्वले अर्थ चलायमान हुन नसक्ने देखिएको छ । बजारमा भिडभाड उत्साहजनक देखिएपनि व्यापार व्यवसाय भने उक्लन सकेको छैन । बजार विश्लेषकहरुले यसलाइ क्रयशक्तिमा भएको गिरावट भनेका छन् ।अघिल्लो दसैंको बेलामा मुलुकमा वैदेशिक रोजगारीबाट रेमिट्यान्स केही कम भएपनि […]

प्रशासनको निर्णयले हेटौंडामा कोरोनाको जोखिम झन बढ्यो

हेटौंडा : मंगलवार बिहान हेटौंडा बजार कुनै मेला लागेको भन्दा कम देखिएको थिएन। पैदल हिड्ने र सवारी हाक्नेहरुले हेटौंडा बजारलाई पुरै भरेको थियो।जसरी कुनै पर्व वा मेलामा सामान खरिद गर्नेको भिड लाग्छ त्यस्तैगरी हेटौंडामा खाद्यान्नलगायतका समान खरिद गर्नेहरुले बजार भरिएको देख्न सकिन्थ्यो। यो भिड सातामा २ दिन मात्रै खाद्यान्न पसल खुल्ने भएपछि लागेको हो।कोरोना नियन्त्रणको लागि प्रशासनले सातामा २ दिन मात्रै बजार खोल्ने भएपछि मंगलवार बिहान हेटौंडामा सामान्य समयमा भन्दा पनि धेरै भिड भएको थियो। सुर

कोरोना र निषेधाज्ञाका कारण उपत्यका छाड्नेहरूको भिड बढ्यो

काठमाडौं । वैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु हुने भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको भिड लागेको छ । गंगबु नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खुसहितका स्थानमा यात्रुको भिड देखिएको हो । सरकारले कम्तिमा दुई हप्ता काठमाडौंमा निषेधाज्ञा लगाउने जनाएको छ । निषेधाज्ञाका बेला काठमाडौंमा बस्दा खानपिनमा समस्या हुनेभन्दै सर्वसाधारणहरू स–परिवार आफ्नै गाउँ फर्किन लागेका हुन् । कोरोनाभाइरसको... The post कोरोना र निषेधाज्ञाका कारण उपत्यका छाड्नेहरूको भिड बढ्यो appeared first on Purbeli News.