नारी समाज पोर्चुगलले गर्‍यो अनाथ बालबालिकालाई आर्थिक सहयोग

लिस्बन (पोर्चुगल) । नेपाली नारी समाज पोर्चुगलले प्रवासमा देउसी भैलो खेलेर सँकलन गरेको रकम अनाथ आश्रमलाई सहयोग गरेको छ ।

सम्बन्धित सामग्री

हिमालयन बैंकले नशा रहित समाजलाई गर्‍यो आर्थिक सहयोग

९ वैशाख, काठमाडौं । हिमालयन बैंकले ललितपुरस्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई शुक्रबार आर्थिक सहयोग गरेको हो। हाल देशका युवाहरू रक्सी तथा विभिन्न लागु पदार्थको कुलतमा फसेको पाइन्छ। यति मात्र नभइ यस कुलतले उनीहरूलाई […]

रत्नेचौर सेवा समाजद्वारा मुटुरोग र ब्लड क्यान्सरका बिरामीलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । सामाजिक संस्था रत्नेचौर सेवा समाज काठमाडौंले दुई बिपन्नलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । अध्यक्ष पदमबहादुर महतसहितको पदाधिकारी टोलीले अस्पतालमा पुगेर बिरामीलाई सहयोग दिएका हुन् । बेनी नगरपालिका-१ रत्नेचौरस्थित पञ्चासे मुरीका ६० वर्षिय अम्मरबहादुर सार्कीले काठमाडौंको शहीद गंगालाल हृदयरोग केन्द्रमा मुटुको उपचार गराइरहेका छन् । केही सातादेखि उनी अस्पतालमै उपचाररत छन् […]

व्हीलचियर क्रिकेटलाई एनसिएसएसको आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा हुने टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने व्हीलचियर क्रिकेट टिमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले आर्थिक सहयोग गरेको छ । समाजले आज काठमाडौको समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग कोषको कार्यालयमा पुगेर संस्थाले संकलन गरेको २१ हजार रुपैयाँ टिम लिडर तथा प्रशिक्षक भरत बहादुर कार्कीलाई हस्तान्तरण गरेको छ । यस रकमबाट […]

घ्याङलेख गाउँपालिकाद्वारा बिपन्न महिलालाई व्यवसाय गर्न आर्थिक सहयोग

सिन्धुली । सिन्धुली जिल्लाको पछाडि परेको क्षेत्र मानिने घ्याङलेख गाउँपालिकाले कृष्टलका गरगहना बनाउने व्यवसाय गर्ने महिलाहरूलाई आर्थिक सहयोग गरेको छ । साेही गाउँपालिकाको आर्थिक सहयोग तथा सामूहिक सरोकार समाज सिन्धुलीको प्राविधिक सहयोगमा घ्याङलेख गाउपालिकाको वडा नं. ४ र ५ का २५ जनालाई गहना बनाउने तालिम दिएको हो । राष्ट्रपति महिला उत्थान जीविकोपार्जन कार्यक्रम अन्तर्गत महिलाहरूलाई […]

गुल्मेली समाज जापानद्वारा ५ जना मृगौलारोगीलाई आर्थिक सहयोग

गुल्मी जिल्लाबाट जापान गई विभिन्न पेसा/व्यवसायमा संलग्न व्यक्तिहरूको संस्था गुल्मेली समाज जापानले गुल्मीका मृगौला बिरामीहरूलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । सञ्चारग्राममा आयोजित एक कार्यक्रमबीच मुसिकोट नगरपालिकाका देवेन्द्र गुरुङ, सोही नगरपालिकाका विष्णु थापा, इस्मा गाउँपालिकाका कुलबहादुर कुमाल र सोही गाउँपालिकाका मधु खत्री र चन्द्रकोट गाउँपालिका ७ का रेशम पौड्याललाई जनही ५० हजारका दरले रु. …

रहिम युवा समाजद्वारा पत्रकार रायलाई आर्थिक सहयोग

जनकपुरधाम– रहिम युवा समाज नेपालले जनकपुरका पत्रकार गणेश रायलाई आर्थिक सहयोग गरेको छ । पत्रकार रायको श्रीमतीको स्वास्थ्य उपचारका लागि रहिम युवा समाज नेपालका अध्यक्ष इद मोहम्मद साफी (जानी खान) ले मंगलबार आर्थिक सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य हदीस खुद्दारको पहलमा रहिम युवा समाज नेपालले पत्रका रायलाई नगद १२ […]

महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

२४ कात्तिक, दार्चुला । गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई रु दुई लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो । फारवेस्ट राइडरको सहआयोजनामा सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रममा राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिंह धामीका श्रीमती राजन्ती धामीलाई […]

श्री मैत्री समाज नेपाललाई नेपाल बैंकको आर्थिक सहयोग

नेपाल बैंक लिमिटेडले काभ्रेको धुलिखेल स्थित सञ्जिवनी माध्यमिक विद्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाको लागि २० थान ए ग्रेडको अन्तरबिन्दु ब्रेल स्लेट उपलब्ध गराएको छ । नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले श्री मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई ४० हजार रुपैयाँ बराबरको उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

भागरथीका परिवारलाई आर्थिक सहयोग

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, की किशोरी भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपालिज असोसिएसन अफ भिक्टोरिया, गैरआवासीय नेपाली संघ अस्टे«लिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाले संकलन...