चलचित्र ‘जार’को फस्टलुक सार्वजनिक, गिताञ्जलीको साथमा सौगात र अनुप विक्रम

काठमाडौं, २१ भदौ । चलचित्र ‘जार’को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुकमा नायिका गिताञ्जली थापाका साथमा नायक सौगात मल्ल र अनुपविक्रम शाहीलाई देख्न सकिन्छ । नायिका गिताञ्जली भारतकी ‘राष्ट्रिय अवार्ड विजेता’ कलाकार हुन् । चलचित्रको छायांकन सिक्किममा गरिएको हो । इन्द्र बहादुर राइले लेखेको कथालाई फुर्वा छिरिङ लामाले चलचित्रमा निर्देशन गरेका हुन् । चलचित्रमा […]

सम्बन्धित सामग्री

‘जय शम्भु’को फस्टलुक रिलिज

भदौ १ गतेबाट रिलिज हुन लागेको चलचित्र 'जय शम्भु'को फस्टलुक सार्वजनिक भएको छ । सेड्यूल भन्दा धेरै समय लगाएर छायांकन गरिएको यो चलचित्रको बजेट पनि धेरै लागेको निर्माणपक्षले बताएको छ । यो चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिका छ । पोष्टरमा प्रशान्त ताम्राकार र अनुप विक्रमको …