कोरोना जोखिमको सामना गर्न लुम्बिनी तयार छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोरोना महामारीको विपतमा जनताको रक्षा गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

राजधानी सारेर संघीयता कार्यान्वयन गर्यौंः मुख्यमन्त्री केसी

दाङ, मंसिर २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले संघीयता कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताएका छन् । उनले प्रदेश सभाको दुई तिहाई मतले तोकेको देउखुरीस्थित स्थायी राजधानीमा प्रदेशका संरचना निर्माणको काम सुरु गरेको र सबै मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागेको बताएका छन् । रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार लालमटियास्थित मुख्यमन्त्री […]

साइत हेरेर निवासमा सरे मुख्यमन्त्री केसी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री निवासमा सरेका छन्। शुभ साइत हेरेर मुख्यमन्त्री केसी शुक्रबार निवासमा सरेका हुन्। साविक राप्ति प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको औपचारिक सेवा सुरु गर्ने योजना रहेको छ। तर, केसी निवासमा भने शुक्रबार बिहन ९ बजे सरेका हुन्। मुख्यमन्त्री […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी टिकटबाट बन्चित

२३ असोज, रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मंसिर ४ को निर्वाचनमा उमेदवार बन्न पाएनन् । उनी आवद्ध दल नेकपा माओवादी केन्द्र रोल्पाले उनलाई प्रतिनिधि सभा र प्रदेश सभा (ख) दुवै तर्फ सिफारिस गरे पनि पार्टी केन्द्रले टिकट नदिंदा उनी आसन्न निर्वाचनमा उमेदवार हुनबाट बन्चित भएका हुन् । सिट बाँडफाँटको क्रममा पाँच दलीय गठबन्धनले […]

संविधान प्राप्तिको मुख्य हकदार लुम्बिनी प्रदेश हो : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान त्याग, तपस्या र बलिदानबाट मात्रै प्राप्त भएको उल्लेख गर्दै संविधान प्राप्तिमा लुम्बिनी प्रदेश प्रमुख हकदार प्रदेश भएको बताएका छन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउँछ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । नेपालगञ्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उहाँले खजुरामा भवन मर्मत नहुँदासम्म डिभिजन वन कार्यालय परिसर नेपालगञ्जमा अल्पकालका लागि विश्वविद्यालय कार्यालय खुलेको बताउनुभयो । खजुरामा नै कार्यालय उद्घाटन गर्ने भए पनि भवन मर्मत गर्न समय लागेपछि नेपालगञ्जमा कार्यालय खोल्नुपरेको उहाँको […]

लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालन हुन्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताएका छन् । नेपालगञ्जमा आइतबार लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उनले खजुरामा भवन मर्मत नहुँदासम्म डिभिजन वन कार्यालय परिसर नेपालगञ्जमा अल्पकालका लागि विश्वविद्यालय कार्यालय खुलेको बताए । “खजुरामा नै कार्यालय उद्घाटन गर्ने मन थियो, तर भवन मर्मत गर्न समय लागेपछि नेपालगञ्जमा कार्यालय खोल्नुप¥यो”, उनले भने, “यहाँ अल्पकालका लागि मात्रै हो । यथाशीघ्र ख

एमाले अलोकतान्त्रिक पार्टीः मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले एमाले लोकतन्त्र विरोधी पार्टी भएको बताएका छन्।...

केन्द्रको निर्णयअनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताएका छन् । सञ्चारकर्मीहरूसँग आज यहाँ कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश  सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारे । “केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो,” उनले भने ।गलत धारका  विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ थियो । नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख

लुम्बिनी प्रदेशको विकासमा सहयोग माग्दै प्रधानमन्त्रीसमक्ष पुगे मुख्यमन्त्री केसी

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रवार भेटवार्ता भएको छ। भेटघाटले लुम्बिनीको विकास एवं समृद्धिका लागि नयाँ ढोका खोलेको मुख्यमन्त्री केसीले बताएका छन। आफ्नो २ दिने काठमाडौं बसाइपछि उनले आफ्नो काठमाडौं बसाई उपलब्धिमूलक बनेको प्रतिक्रिया दिए। प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेशको विकासका लागि सकेजति पहल गर्ने…