महाेत्तरीमा लगाइएकाे अनिश्चितकालिन कर्फ्यू हटाइयाे

महाेत्तरी । महाेत्तरीमा जारी अनिश्चितकालिन कर्फ्यू हटाइएकाे छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका ८ पररियाटोलमा लगाइएको कर्फ्यू हटाइएको हाे । सो क्षेत्रको अवस्था सामान्य भएपछि बिहीबार दिउँसाे ३ बजेदेखि लगाइएकाे कर्फ्यू हटाइएको हाे । गएराति १० बजेदेखि कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सो क्षेत्रको अवस्था समान्य भएपछि […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा १ बजेदेखि कर्फ्यू

नेपालगञ्ज- नेपालगञ्जमा धार्मिक समुदायका बीचमा हुनसक्ने क्षतिलाई मूल्यांकन गरेर कर्फ्यू लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुसार यहाँ आज दिउँसो १ बजेदेखि अनिश्चितकालिन कर्फ्यू लगाइएको हो। पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यू लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिएका हुन्। यहाँ केहीदिनयता हिन्दु र […]

सर्लाही सदरमुकाम मलङ्गवामा गएरातिदेखि अनिश्चितकालिन कर्फ्यू

सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाममा मलङ्गवा नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार सो कर्फ्यू बिहीबार राती १० बजेदेखि अनिश्चित कालसम्म जारी रहने छ ।  गणेश मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर मलङ्गवा नगरपालिका क्षेत्रमा झडपको स्थिति देखा परेको...

सर्लाही सदरमुकाम मलङ्गवामा गएरातिदेखि अनिश्चितकालिन कर्फ्यू

सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाममा मलङ्गवा नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार सो कर्फ्यू बिहीबार राती १० बजेदेखि अनिश्चित कालसम्म जारी रहने छ ।  गणेश मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर मलङ्गवा नगरपालिका क्षेत्रमा झडपको स्थिति देखा परेको...

धनगढीमा अनिश्चितकालिन कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार रातिदेखि अनिश्चितकालिन कर्फ्यू लगाएको छ । ग्रेडरले च्यापिएर स्थानीय पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ पढ्ने विद्यार्थी चेतना साउदको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रण गर्न बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका कर्फ्यू लगाइएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सडक अवरुद्ध गरेका थिए भने विद्यार्थीको प्रदर्शनमा स्थानीयहरुले […]

महोत्तरीको भंगहामा लगाइएको कर्फ्यू कायमै

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–८ मा दुई समुदायबीच झडप तनावग्रस्त बनेपछि प्रशासनले जारी गरेको कर्फ्यू कायमै राखिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका जारी गरिएको कर्फ्यू अझै कायमै राखिएको हो । स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू कायमै राखिएको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिएका छन । […] The post महोत्तरीको भंगहामा लगाइएको कर्फ्यू कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालले बेच्यो ४ अर्ब बढीको अलैँची

काठमाडौं। चालू आर्थिक वर्षमा नेपालले ४ अर्ब ५० करोडको अलैँची निर्यात गरेको छ। सर्वोच्च अदालतले आदेश दिएपछि चितवनमा सवारी लाइसेन्स वितरणको काम तत्काललाई रोकिएको छ। काठमाडौंमा भोलिदेखि दुई दिनसम्म वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। श्रीलंकाको पश्चिमी प्रान्तमा अनिश्चितकालिन कर्फ्यू जारी गरिएको छ। भारतमा बाढीको कारण १६ जनाको ज्यान गएको छ।

धनकुटामा अनिश्चितकालीन कर्फ्यू जारी

स्थानीय प्रशासनले धनकुटामा अनिश्चितकालको लागि कर्फ्यू लगाएको छ । प्रदेशको राजधानी विराटनगर तोकिएपछि आक्रोशित भएका धनकुटा जिल्लाबासीले सरकारी कार्यालय, सवारी साधन र बजारमा तोडफोड र आगजनी गर्दै प्रहरीसंग झडप गर्न थाले पश्चात् स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । स्थानीय प्रशासनले बजारमा माईकिङ गरेर कर्फ्यू लगाएको हो ।

कालिकोटमा अनिश्चितकालिन कर्फ्यू

प्रहरीले चलाएको गोली लागेर कालिकोटमा म्यादी प्रहरीको ज्यान गएपछि शनिबार पनि कालिकोट सदरमुकाम मान्मा तनावपूर्ण रह्यो। म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै दिनभर प्रदर्शन गरेका छन्।

बिर्तामोडमा अनिश्चितकालिन कर्फ्यू जारी

१० कात्तिक, झापा । झापाको बिर्तामोडमा प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अर्जुनधाराका लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे छानबिन गर्न माग गर्दै निकालिएको र्‍यालीले हिंसात्मक रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म …

​बर्दियाको गुलरियामा झडप, अनिश्चितकालिन कर्फ्यू

भावुक योगी /उज्यालो । बर्दिया, असोज १६ – बर्दियाको सदरमुकाम गुलरियामा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । हिजो राती गुलरिया नगरपालिका ११ लालपुरमा...