सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाममा मलङ्गवा नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार सो कर्फ्यू बिहीबार राती १० बजेदेखि अनिश्चित कालसम्म जारी रहने छ ।
गणेश मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर मलङ्गवा नगरपालिका क्षेत्रमा झडपको स्थिति देखा परेको...