इंग्ल्यान्डको जितले रोमाञ्चक होड

लन्डन, (एजेन्सी) । अस्टे«लियामा जारी टी २० विश्वकप रोमाञ् चक क्षणमा पुगेको छ । मंगलबार भएको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हराएपछि सेमिफाइनल होड रोमाञ्चक बनेको हो । यो जितले न्युजिल्यान्ड, इंग्ल्यान्ड र आयोजक टोली अस्टे«लियाको समान ५–५ अंक भएको छ । अन्तिम चारमा दुई टोली मात्रै जाने भएको हुँदा अन्तिम खेल निर्णायक बन्नेछ । […]

सम्बन्धित सामग्री

रोमाञ्चक बन्दै प्लेअफ होड, एनएसएलले अझै पाएन दर्शकको साथ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजन अन्तिम चरणमा पुग्दा प्लेअफ होड रोमाञ्चक मोडमा पुगेको छ। यस सिजनको कुल ३६ खेलमध्ये अब ९ खेल खेल्न बाँकी रहँदा प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्न सकिरहेको छैन।...

रोमाञ्चक बन्दै प्लेअफ होड, एनएसएलले अझै पाएन दर्शकको साथ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजन अन्तिम चरणमा पुग्दा प्लेअफ होड रोमाञ्चक मोडमा पुगेको छ। यस सिजनको कुल ३६ खेलमध्ये अब ९ खेल खेल्न बाँकी रहँदा प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्न सकिरहेको छैन।...

दाबेदार टोलीको पुनरागमनले शीर्षताको होड रोमाञ्चक

दाबेदार टोलीको पुनरागमनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्षताको होड रोमाञ्चक बनेको छ।

दाबेदार टोलीको पुनरागमनले शीर्षताको होड रोमाञ्चक

दाबेदार टोलीको पुनरागमनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्षताको होड रोमाञ्चक बनेको छ।

रोमाञ्चक मोडमा प्रिमियर लिगको उपाधि होड

काठमाडौं । प्रिमियर लिगको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । लिभरपुलले मंगलबार राति साउथह्याम्पटनमाथि २–१ को विजय हासिल गरेपछि प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको हो । यससँगै जारी सिजन चार उपाधि जित्ने लिभरपुलको सम्भावना पनि जिवित भएको छ ।  गत शनिबार एफए कपको उपाधि जितेको लिभरपुलले यसअघि लिग कपको...

रोमाञ्चक बन्दै सिरी ए : मिलानको बराबरी‚ नापोली पराजित

इटालियन सिरी ‘ए‘  फुटबलको उपाधि होड रोमाञ्चक बन्दै गएको छ।  शीर्षस्थानको एसी मिलान लगातार दोस्रो खेलमा बराबरीमा रोकिँदा तेस्रो स्थानको नापोली भने पराजित भएको छ। दुवै टिमको नतिजाले दोस्रो स्थानको इन्टर मिलानलाई भने फाइदा पुगेको छ।शीर्ष स्थानमा रहेको मिलानले टोरिनोविरुद्ध गोलरहित बराबरीमा चित बुझाउन बाध्य भयो। पहिलो तथा दोस्रो हाफमा गोलका राम्रा अवसर सिर्जना गरे पनि मिलानले बराबरी टार्न भने असफल रह्यो।त्यस्तै‚ अर्को खेलमा शीर्ष स्थानमा उक्लिने मौका नापोलीले गुमायो। फियो

ए डिभिजन लिगः  शीर्ष दुईका लागि रोमाञ्चक प्रतिस्पर्धा

सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारबाट १३ औं तथा अन्तिम चरणका खेल हुँदै छन् । आगामी चरणका खेलपछि सहिद स्मारक ए डिभिजन लिग समापन हुनेछ । जसमा मच्छिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरिसकेको छ भने शीर्ष चारभित्र अटाएका टोलीत्रय त्रिभुवन आर्मी फुटबल, न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङी फुटबल क्लबबीच शीर्ष दुईका लागि रोमाञ्चक होड बन्दैछ ।बिहीबार सहिद स्मारक ए डिभजन लिगमा रेलिगेशनमा परिसकेको च्यासल युथ क्लबले दिनको १ बजे एन्फा कम्पलेक्समा सातदोबाटो युथ क्लबको सामना गर्दा सोही समयमा दशरथ रंगशालामा हिमाल

दोस्रो स्थानका लागि रोमाञ्चक होड

काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले सुरक्षित पारिसकेको छ । मच्छिन्द्र लिग विजेता बनेपछि अहिले दोस्रो स्थानको लागि रोमाञ्चक होड बनिरहेको छ । ११ चरणको खेलपछि दोस्रोदेखि चौथो स्थानसम्म क्रमशः मनाङ मस्र्याङदी क्लब, त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब रहेका छन् । मनाङ (२० अंक), आर्मी (१९ अंक) र […]

ला लिगा उपाधि होड थप रोमाञ्चक, सेभिया र रियल मड्रिडले बराबरी खेले

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । गएराति भएको रियल मड्रिड र सेभियाले बराबरी खेलेसँगै उपाधि होड थप रोमाञ्चक बनेको हो ।

ला–लिगाको उपाधि होड रोमाञ्चक, एथलेटिको र रियल दुबै विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले ओशासुनालाई २–० ले हराएको छ । घरेलु मैदानमा रियलबाट ७६ मिनेटमा मिलिटाओ र ८० मिनेटमा कासिमेरोले एक एक गोल गरे । यससँगै ला–लिगाको अन्तिम चार खेल बाँकी छँदा उपाधि होड निकै रोमान्चक बनेको छ । रियलले ३४ खेलबाट ७४ अंक जोडेको छ भने शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिडले समान खेलबाट ७६ अंक बनाएको छ । एथलेटिकोले यसअघि शनिबारै इल्चेमाथि १–० को जित निकालेको थियो । ला लिगमा ३३ खेलेको बार्सिलोनाको ७१ अंक र समान खेल खेलेको सेभियाको ७० अंक छ