कुटपिटपछि त्रसित कर्मचारीहरूले बिहीबारदेखि नै पालिकामा पेन डाउन गरेका छन् । माग पूरा नभए संघर्षका कार्यक्रम गर्ने उनीहरूको चेतावनी छ । काठमाडौँ । आफूहरूमाथि कुटपिट भएको भन्दै निलम्बित मेयर र कार्यवाहक मेयरका सल्लाहकारविरुद्ध कर्मचारीहरूले जाहेरी दिएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीहरूले आफूहरूमाथि कुटपिट भएको भन्दै निलम्बित मेयर जितेन्द्र गुप्ता र कार्यवाहक मेयर अनिता चौधरीका […]