कैलाली । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा चार महिनाको शिशुको मृत्यु भएको छ । ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी ०३३० पी १३७५ नम्बरको बस भारतको लखिमपुर स्थित भिरा नजिक दुर्घटना हुँदा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ महिने शिशु विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरू […]