डोटीमा जिप दुर्घटनाः चारको मृत्यु, पाँच घाइते

कैलाली - डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप आइतबार बिहान साढे दुई बजे केआइसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका -६ अन्यौल डोटीमा सडकबाट करिब ६० मिटर तल खस्दा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अन...

सम्बन्धित सामग्री

बेइजिङमा आगलागी हुँदा चारको मृत्यु, पाँच घाइते

बेइजिङ– बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहीबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । उनीहरूका अनुसार घाइतेहरूको उपचार भइरहेको छ ।   विद्युतीय साइकलबाट आगलागी सुरू भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । बिहान ३ः४३ मा आगो नियन्त्रणमा लिई ५४ जनालाई उद्धार गरेको चायोयाङ जिल्लाको […]

पहिरोले पुरिँदा चारको मृत्यु, पाँच घाइते

काठमाडौँ,२५ असोज । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति […]

हुम्लामा पहिरोले पुरिँदा चारको मृत्यु, पाँच घाइते

काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताउनुभयो । उहाँका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति […]

पहिरोबाट सुर्खेतमा चारको मृत्यु र तीन घाइते

सुर्खेत : अविरल वर्षाका कारण आइतबार राति पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु र तीनजना घाइते भएका छन्।प्रमुख जिल्ला अधिकारी सीता परियारले चङ्खेली गाउँपालिका–६ को मासीधारा गाउँमा पहिरोले घर पुरिँदा एउटै परिवारमा चारजनाको मृत्यु र तीनजना घाइते भएको जानकारी दिइन्। मासीधाराको जनबाडा गाउँका देउच्या विकको घर पहिरोमा पुरिएको हो।घाइतेको उद्धारका लागि मेल्छाम र सर्केगाड प्रहरी घटनास्थल पुगेर उद्धार गरी स्वास्थ्य चौकी लगिएको र राति अबेर भएको र पानी परिरहेका कारण घरमा चेपिएका शव निकाल्न नसकिएको र

पाकिस्तानमा विस्फोट : चारको मृत्यु, कैयौँ घाइते

पाकिस्तानको कराँचीमा भएको विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ घाइते पनि भएको सरकारी अधिकारीहरूले मङ्गलबार पत्रकारहरूलाई जानकारी दिएका छन् । कराँचीमा रहेको एउटा विश्वविद्यालयको छेउमा रहेको पार्किङमा विस्फोट भएको उनीहरूले जनाएका छन् । विस्फोटपछि सानो आगलागी भएको थियो । विस्फोटन कसले गराएको हो भन्नेबारेमा अहिलेसम्म स्पष्ट हुन नसकेको र खोजी तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनामा परी घाइते भएकाहरूलाई स्थानीय विभिन्न अस्पतालमा लगेर उपचार

बस दुर्घटनामा चारको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

सर्लाहीमा बस दुर्घटना, चारको मृत्यु

सर्लाहीमा आइतबार विहान बस दुर्घटना हुदा चारको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्।...

तनहुँमा जिप पल्टिँदा चारको मृत्यु, आठ घाइते

तनहुँको बन्दीपुरमा शुक्रबार साँझ जिप पल्टिँदा चारजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। बाफेबाट धरमपानीतर्फ आउँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जिप बन्दीपुर गाउँपालिका– ६ हटियामा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौं, सिन्धुली, सिराहा र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । काठमाडौंको पिङ्गलास्थानमा सोमबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको आज मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तीनगर बस्ने दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेकी छिन् । गौशालाबाट एयरपोर्टतर्फ तीव्र […]

रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं १ बस्ने  २९ वर्ष