देउवालाई प्रधानमन्त्री बनाउने परमादेश राष्ट्रपति र प्रधानमन्त्री कार्यालय पठाइयो

काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ। अदालतको शाखा अधिकृत नेत्रबहादुर माझीले पत्र काटेर राष्ट्रपति  र प्रधानमन्त्री कार्यालयमा पत्र पठाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रो पटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।दुई दिनभित्र देउवाको ७६(५) अनुसार दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न प

सम्बन्धित सामग्री

प्रधानमन्त्री कार्यालय नै सचिव ‘डम्प’ गर्ने थलो

काठमाडौं, जेठ २८। सरकारले सचिव सरुवामा वैज्ञानिक मापदण्ड र पारदर्शी आधार बनाउन नसक्दा वरिष्ठ, अनुभवी र काबिल मानिएकै सचिवहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै डम्प भएर बस्न बाध्य भएका छन् । यो प्रशासन क्षेत्रमा ठूलो विकृति हो जसले दीर्घकालीन समस्या पार्न सक्छ । सरकारले सचिवलगायतका अन्य कर्मचारी सरुवा गर्दा सुशासन ऐन २०६४ अनुसार स्वच्छता र […]

प्रचण्ड प्रधानमन्त्री कार्यालय जाँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेका छन् । सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका प्रचण्ड पद बहालका लागि प्रधानमन्त्री कार्यालय गएका हुन् ।

नयाँ प्रधानमन्त्रीको स्वागतमा जुट्यो प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालय नयाँ प्रधानमन्त्रीको स्वागतमा जुटेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयका कर्मचारी सरसफाइ गर्न लागेका छन् ।

‘प्रधानमन्त्री कार्यालय सानो र चुस्त हुनुपर्छ’

प्रधानमन्त्री कार्यालय सानो र चुस्त चाहिन्छ । मन्त्रालयसँग समन्वय, अनुगमन र नियमन गर्ने काम मुख्यसचिवको नेतृत्वमा हुनुपर्छ । सुधारका लागि प्रधानमन्त्री निर्मम हुनुपर्छ, खराब गर्नेलाई परास्त गर्न दृढता चाहिन्छ भन्ने हाम्रो सुझाव थियो ।

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

काठमाडौं, साउन २१। ‘लायक’ सचिव राखेर ‘एक्सन’मा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’ बन्न पुगेको छ । कसैलाई मन्त्रालयबाट हटाउनुप-यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर ‘कारबाही गरेको’ अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘कामकारबाही प्रभावकारी हुन नसकेको’ कार्यालयकै अन्य कर्मचारीको गुनासो छ । त्यहाँ लैजाने हरेक सचिवले […]

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

काठमाडौं । ‘लायक’ सचिव राखेर ‘एक्सन’मा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’ बन्न पुगेको छ । कसैलाई मन्त्रालयबाट हटाउनुप-यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर ‘कारबाही गरेको’ अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘कामकारबाही प्रभावकारी हुन नसकेको’ कार्यालयकै अन्य कर्मचारीको गुनासो छ । त्यहाँ लैजाने हरेक सचिवले ‘डोमिनेट’ […] The post प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

काठमाडौं । ‘लायक’ सचिव राखेर ‘एक्सन’ मा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’ बन्न पुगेको छ । कसैलाई मन्त्रालयबाट हटाउनुपर्यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर कारबाही गरेको अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘कामकारवाही प्रभावकारी हुन नसकेको’ कार्यालयकै कर्मचारीको गुनासो छ । त्यहाँ लैजाने हरेक सचिवले ‘डोमिनेट’ […]

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने 'अखडा'

'लायक' सचिव राखेर एक्सनमा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय 'सचिव डम्प गर्ने अखडा' बन्न पुगेको छ । कसैलाई मन्त्रालयबाट हटाउनुपर्यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर कारबाही गरेको अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको कार्यालयकै कर्मचारीको आरोप छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सात सचिव रहेकोमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पुन: दुई सचिव प्रध

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा !

श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन् ।यसअघि राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका प्रदर्शनकारीले आज प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालय पनि कब्जा गरेको श्रीलङ्काको सञ्चारमाध्यम न्यूज वायरले जनाएको छ ।कोलम्बोको फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा सयौँ प्रदर्शनकारी पुगेर झन्डा फहाराएको र खुसी मनाएका दृष्य सार्वजनिक भएका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै बिहानैदेखि हजारौँ प्रदर्शनकारीले आन्दोलन चर्काएका थिए ।

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालय तानिए

काठमाडौं।देउवा सरकारले दुई सचिवको सरुवा गरेको छ। यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको हो।यस्तै अर्थसचिवमा मधुकुमार मरासिनी आएका छन्। उनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा कार्यरत थिए। उनीहरुले पछिल्लो मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको बताइएको छ। ढुंगानाले आज सरुवा पत्र बुझेर प्रधानमन्त्री कार्यालय सरेका छन्।मरासिनीले अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एनयू) बाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।