टाइगरले रोजे शाहरुख

काठमाडौँ– बलिउडमा छोटो समयमा नै आफूलाई स्थापित बनाइसकेका छन् ।  छोटो समयमा नै बलिउडमा एक्सन हिरोको छवि बनाएका टाइगरले आफ्नो फेभरेट एक्सन हिरोको बारेमा खुलासा गरेका छन् । उनले बलिउडमा आफूलाई शाहरुख खानको एक्सन मन पर्ने बताएका छन् । पछिल्लो रिलिज फिल्म ‘हिरोपन्ती २’ रिलिज भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा टाइगरले एक्सन हिरोको रुपमा शाहरुखलाई […]

सम्बन्धित सामग्री

शाहरुख खानलाई भन्सार उल्लंघन गरेको भन्दै मुम्बई एयरपोर्टमा रोकेपछि…

बलिउडका अभिनेता शाहरुख खानलाई भन्सार उल्लंघन गरेको भन्दै शुक्रबार राति मुम्बई एयरपोर्टमा रोकिएको थियो । शाहरुख खान आफ्नो टोलीसँग शारजाहबाट फर्कदै थिए । भन्सार विभागका अधिकारीहरूले शाहरुख र उनको पूरै टोलीलाई मात्र रोकेनन्, नियम उल्लंघन गरेको भन्दै करिब एक घण्टासम्म सोधपुछ पनि गरे । शाहरुख र उनको म्यानेजर पूजा डडलानी एक घण्टा पछि एयरपोर्टबाट बाहिर […]

‘पठान’को टिजरमा शाहरुख र जोनबिचको टकराव

शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पठान’को टिजर सार्वजनिक भएको छ। शाहरुखको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको टिजर एक्सन र थ्रिलरले भरिपूर्ण छ। टिजरमा शाहरुख खान र जोन अब्राहमबिचको टकराव र एक्सन दृश्यहरु देख्न सकिन्छ। फिल्ममा शाहरुख खुफिया एजेन्सीको गुप्त एजेन्टको भूमिकामा देखिनेछन्, जसले देशको मिसन पूरा गर्न आफ्नो ज्यान जोखिममा…

शाहरुख खान बलिउडका अन्तिम सुपरस्टार !

अभिनेता शाहरुख खानको शनिबार बलिउडमा ३० वर्ष पूरा भएको छ । सन् १९९२ मा फिल्म ‘दिवाना’बाट करिअर थालेका शाहरुख ‘बाजिगर’ र ‘डर’पछि बक्स अफिसमा लगातार सफल रहे । केही वर्षमै उनी हिन्दी फिल्मका निर्विवाद सुपरस्टार बने । त्यसको एक दशकपछि शाहरुख खानले छुने प्रत्येक धातु सुनमा परिणत हुन थाले । किनभने प्रत्येक हिट फिल्मले उनलाई […]

राजकुमारको फिल्ममा पहिलोपटक शाहरुख

बलिउड सुपरस्टार शाहरुख खानले फिल्म निर्माता राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक घोषणा गरेका छन् । शाहरुखले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन्, जसमा उनले फिल्मको नाम खुलाएका छन् । यो फिल्म राजकुमार हिरानीको ड्रिम प्रोजेक्ट हो । शाहरुख र राजकुमार यो फिल्म मार्फत पहिलो पटक सँगै काम गर्न लागेका हुन् ।शाहरुखको यो फिल्म जियो स्टुडियो, रेड चिलीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सले संयुक्त रूपमा प्रस्तुत गर्नेछन् । यस फिल्ममा शाहरुख खानसँग तापसी पन्नु मुख्य भूमि

सलमान र शाहरुख सँगै देखिदै

एजेन्सी । भारतीय फिल्म टाईगर –३ मा सलमान खान र शाहरुख खान सँगै देखिने भएका छन् । पछिल्लो समय दक्षिण भारतीय फिल्महरुको लोकप्रियता बढिरहेका बेला बलिउडमा सलमान र शाहरुख अभिनित फिल्म दर्शकहरुमाझ आउन लागेका छन् । ती हुन्– शाहरुख खानको फिल्म ‘पठान’ र सलमान खानको फिल्म ‘टाइगर –३ । टाईगर –३ को सुटिङ आगामी जुन […]

शाहरुख खानलाई महिलाहरुले किन यति धेरै मन पराउँछन् ?

बलिउड अभिनेता शाहरुख खानलाई महिलाहरुले धेरै नै प्रेम गर्छन् । संसारभर उनका लाखौं महिला फ्यानहरु छन्, जो आफ्नो जीवनमा जोडिने युवा शाहरुख जस्तै होस् भन्ने चाहन्छन् । आखिर महिलाहरु शाहरुखलाई यति धेरै किन मन पराउँछन् होला ? बीबीसी हिन्दीले सामाजिक सञ्जालमा यही प्रश्न गर्दै महिला फ्यानहरुको मत लिएको छ । शाहरुख खानलाई महिलाहरुले मन पराउने […]

मिडियाबाट भाग्दै शाहरुख खान

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन आन लागुपदार्थ प्रकरणमा जेल परे । छोरा जेल परेपछि शाहरुख मिडियाबाट यति टाढा छन् कि उनी हराएजस्तै भएको छ । उनी मिडियाको अगाडि आउन नै खोजिरहेका छैनन् । आइबार नोभेम्बर ७ का दिन शाहरुख खानको टीम मुम्बईको कलिना एयरपोर्टमा देखिए । स्रोतका अनुसार शाहरुख खान दिल्लीमा एउटा मिटिङ सकेर प्राइभेट जेटमार्फत मुम्बई फर्किएका थिए । उनी यसबीचमा क्यामेराबाट लुकेर गए । कलीना एयरपोर्टको एउटा भिडियोमा शाहरुखको टीम देखिएका छन् । भिडियोमा २ जनाको छाताको ओझेल पारेर शाहरुख कारम

आर्यनको चिन्ताले शाहरुख रातभर जागै

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागु औषधको मामलामा पक्राउ परेपछि कैयौं बलिउड कलाकारहरुले शाहरुख र उनको परिवारको समर्थन गरेका छन् । आर्यनको जमानतलाई अदालतले अस्वीकार गरिरहँदा शाहरुख र उनकी पत्नी गौरी खान निकै चिन्तित छन् । समाचारअनुसार शाहरुख आर्यनका बारेमा सोचेर सुत्न पनि सकेका छैनन् । उनी छोरालाई सम्झेर रातभर जागै […]

तरबार बोकेर शाहरुख पत्रकारको घर पुगेपछि

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता शाहरुख खान र गौरी खानलाई बलिउडको सुन्दर जोडीका रुपमा हेरिन्छ । शाहरुख मुस्लिम हुन् र उनकी पत्नी गौरी पञ्जाबी हुन् । उनीहरुको प्रेम विश्वका लागि एउटा उदाहरण बनेको छ । शाहरुख सन् १९८८ मा पहिलोपटक गौरीसँग भेट हुँदा उनको प्रेममा परे । शाहरुख गौरीप्रति कति आशक्त थिए भने गौरीकै लागि उनले […]

‘राखी’मा संजय र शाहरुख पहिलो पटक एकसाथ

मुम्बई । बलिउड फिल्मका दुई हस्ती शाहरुख खान र संजय दत्त अहिलेसम्म एउटै फिल्म भने देखिएका छैनन् । आआफ्नो फिल्ममा दमदार अभिनय प्रस्तुत गर्दै आएका शाहरुख र संजय अब भने एउटै फिल्ममा देखिने भएका छन् ।दुवै एकसाथ बहुभाषी फिल्म ‘राखी’मा देखिन लागेका हुन् । शाहरुख र संजयले फिल्मको सुटिङ अहिले मुम्बईमा गरिरहेको बताइएको छ । फिल्मको निर्माता वायाकोम १८ रहेको छ ।शाहरुख र संजयको अलग अगल रुपमा भने आउँदो फिल्म ‘पठान’मा शाहरुख र ‘भुज : द प्राइड अफ इन्डिया’मा संजय देखिँदैछ