धनगढी- कैलालीको स्थानीय पालिकामा दोहोरिन चाहेर उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधि पराजित बनेका छन् । २०७४ सालमा स्थानीय तह निर्वाचन जितेर यस पटकको निर्वाचनमा पुनः पालिका प्रमुख र उप प्रमुखमा उम्मेदवारी दिएका कोही पनि उम्मेदवार सफल हुन सकेनन् । कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार रामसमझ चौधरी अध्यक्षमा विजयी भए, ९ वटै वडा अध्यक्ष सहित कैलारीमा […]