एमसीसी सम्झौतामाथि आजदेखि संसद्‌मा छलफल

काठमाडौं- अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी)माथि आजदेखि प्रतिनिधिसभा बैठकमा छलफल हुँदैछ। बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीमा छलफल सुरु हुन लागेको हो। दिउँसो १ बजेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ। बुधबार संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीमा छलफल हुने उल्लेख छ। सम्भावित कार्यसूचीमा […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै

काठमाडौं : नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बैठक आज र भोलि बस्ने समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए। बबरमहलस्थित कार्की ब्यांकेटमा बस्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ। बैठक ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। पोलिटब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनक

देउवा–प्रचण्डबिच भेटवार्ता सकियो

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री देउवा र दाहालबिच एमसीसी कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । समयसीमाभित्रै एमसीसी अनुमोदन गर्नेबारे उहाँहरूबीच कुराकानी भएको हो । आजदेखि संसद‌मै एमसीसीमाथि छलफल हुँदैछ ।  बिहीबार बिहान सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष […]

संसदमा एमसीसीबारे आजदेखि छलफल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामाथि आजदेखि प्रतिनिधि सभाको बैठकमा छलफल हुँदैछ । एमसीसी गत फागुन ८ गते संसदमा टेबल भएको थियो ।

संसदमा एमसीसीबारे आजदेखि छलफल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामाथि आजदेखि प्रतिनिधि सभाको बैठकमा छलफल हुँदैछ । एमसीसी गत फागुन ८ गते संसदमा टेबल भएको थियो ।

संसदमा एमसीसीबारे आजदेखि छलफल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामाथि आजदेखि प्रतिनिधि सभाको बैठकमा छलफल हुँदैछ । एमसीसी गत फागुन ८ गते संसदमा टेबल भएको थियो ।

संसदमा आजदेखि एमसीसीमाथि छलफल, सभामुखले मत विभाजन प्रस्ताव अघि बढाउने सम्भावना

काठमाण्डाै - अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ । गएको आइतवार बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । यस्तै लोकतान्त्रिक स...

एमसीसीमाथि आजदेखि छलफल

प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेको छ ।

प्रतिनिधि सभामा एमसीसीमाथिको छलफल आजदेखि

एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल प्रारम्भ हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ । सम्भावित कार्यसूचीलाई अब आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषय माथि बहस हुनेछ । यस बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ

आजको संसदमा एमसीसीबारे छलफल, अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई आजदेखि छलफलमा लगिने भएको छ । आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ । सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् । ८ फागुनमा एमसीसी सदनमा टेबल भएको थियो । अर्थमन्त्रीले […]