देउवा–प्रचण्डबिच भेटवार्ता सकियो

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री देउवा र दाहालबिच एमसीसी कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । समयसीमाभित्रै एमसीसी अनुमोदन गर्नेबारे उहाँहरूबीच कुराकानी भएको हो । आजदेखि संसद‌मै एमसीसीमाथि छलफल हुँदैछ ।  बिहीबार बिहान सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सकियो

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्ता सकिएको छ।  तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा...

देउवा र मोदीको ‘वान अन वान’ भेटवार्ता सकियो, नेपाल–भारत द्विपक्षीय बैठक सुरु

काठमाडौं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ । भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् […] The post देउवा र मोदीको ‘वान अन वान’ भेटवार्ता सकियो, नेपाल–भारत द्विपक्षीय बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवा र ओलीबीचको भेटवार्ता सकियो

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । ‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसी सहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने । दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेस महामन्त्री गगन थापा र एमाले संस

बालकोट भेटवार्ता सकियो, बालुवाटार फर्किए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठकपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा के सहमति भयो भन्नेबारे खुलिसकेको छैन । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् ।भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ ।

देउवा-प्रचण्ड भेटवार्ता सकियो, मन्त्रालय बाँडफाँटबारे छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

ओली-नेपाल भेटवार्ता सकियो, नेपालले भने-राजीनामा टर्यो

काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । करिब चार घण्टा लामो समयसम्म चलेको भेटवार्ता भर्खरै सम्पन्न भएको हो । बुढानिलकण्ठस्थित् व्यवसायी रामेश्वर थापाको घरमा दुई नेताबीच छलफल भएको थियो । पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपाल छलफलमा […]

ओली र नेपालको भेटवार्ता सकियो

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधव कुमार नेपालबीचको दोस्रो भेटवार्ता सकिएको छ ।...

ओली र नेपालबीचको भेटवार्ता सकियो

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ। दुई नेताबीच काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भएको छलफल सकिएको हो। पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपाल बुधबारबाट निरन्तर छलफलमा छन्। अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आपसमा जुहारी चल्ने र पानी बाराबारको स्थिति रहदै आएको थियो।फुटको अन्तिम कसरतमा रहेका बेलामा ओली र नेपालबीच बुधबार बेलुका दुई घण्टा भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ। ओली र ने

ओली-नेपाल वार्ता सकियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । वुधबार साँझ मेरियट होटलमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्ता सकेर दुवै नेताहरु बाहिरिएका छन् । उनीहरुबीच के के कुराकानी भयो भन्नेबारे केही खुलेको छैन । दुवै जनाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन चाहेनन् । उनीहरुबीच करिब डेढ घण्टा... The post ओली-नेपाल वार्ता सकियो appeared first on Purbeli News.

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ।...