अरुणोदयमा पुरानाको विदाई नयाँलाई स्वागत

काठमाडौंको गोकर्णेश्वर नगरपालिका आरुबारीस्थित अरुणोदय माध्यमिक विद्यालयमा एसईई तथा कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुको विदाई तथा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । भदौ २७ गते सोमबार विद्यालय भवनमा विद्यालय व्यवस्थापन समितिका सदस्य शिवप्रसाद पौडेलको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई खादासहित मायाको …

सम्बन्धित सामग्री

अरुणोदयमा पूर्व विद्यार्थी समाजको सहकार्यमा वृक्षरोपण (फोटोहरुसहित)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित आरुबारीमा रहेको अरुणोदय माध्यमिक विद्यालयको नयाँ भवन परिसरमा वृहद वृक्षरोपण गरिएको छ । विद्यालयको उच्च माध्यमिक शिक्षा अन्तर्गत विज्ञान, इञ्जिनियरिङ लगायतका प्राविधिक विषय अध्यापन हुँदै आएको नयाँ भवन परिसरमा विभिन्न प्रजातिका बहुउपयोगी बिरुवाहरु रोपण गरिएको हो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालको सभापति तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ …