अरुणोदयमा पूर्व विद्यार्थी समाजको सहकार्यमा वृक्षरोपण (फोटोहरुसहित)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित आरुबारीमा रहेको अरुणोदय माध्यमिक विद्यालयको नयाँ भवन परिसरमा वृहद वृक्षरोपण गरिएको छ । विद्यालयको उच्च माध्यमिक शिक्षा अन्तर्गत विज्ञान, इञ्जिनियरिङ लगायतका प्राविधिक विषय अध्यापन हुँदै आएको नयाँ भवन परिसरमा विभिन्न प्रजातिका बहुउपयोगी बिरुवाहरु रोपण गरिएको हो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालको सभापति तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ …