बिजुली काटिएपछि सर्वोत्तम र लक्ष्मी स्टिलले ५०० कर्मचारीलाई बिदा गर्‍यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेवापत ६१ उद्योगले बक्यौता रकम नतिरेको भन्दै धमाधम लाइन काट्न थालेको छ । हालसम्म ९ वटा उद्योगको लाइन कटिएको छ । लाइन काटिएको अधिकांश उद्योगले कामदार कटौती गर्न थालेका छन् । लाइन काटिएपछि उद्योग पूर्ण बन्द भएको सर्वोत्तम सिमेन्टले जनाएको छ । आइतबार लाइन काटिएको […]

सम्बन्धित सामग्री

थप पाँच उद्योगको लाइन काटियो

काठमाडौं । उद्योगी व्यवसायी र मजदुरको विरोधका बाबजुद नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विवादमा फसेको थप दुईवटा उद्योगको बिजुली काटिदिएको छ । शुक्रबार चारवटा उद्योगको लाइन काटेपछि उद्योगी र मजदुर सरकारविरुद्ध आएका थिए । विरोधबीच नेपाल विद्युत् प्राधिकरणले अशोक स्टिल–सिमरा, त्रिवेणी स्पिनिङ–वीरगन्ज, सर्वोत्तम सिमेन्ट उद्योग–परासी, लक्ष्मी स्टिल–परासी र सोनापुर स्प्रिङ उद्योगको पनि लाइन काटिदिएको […] The post थप पाँच उद्योगको लाइन काटियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्युत प्राधिकरणले काट्यो थप दुई ठुला उद्योगको बिजुली

काठमाडौं – विद्युत बक्यौतालाई लिएर लामो सयम विवाद देखिएका ठुला उद्योगहरूमा नेपाल विद्युत् प्राधिकरणले धमाधम बिजुली काट्न थालेको छ । शुक्रवार चार ठुला कम्पनीको बिजुली काटेको प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ । बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो । प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ […]

सबस्टेसन निर्माण अन्तिम चरणमा

पश्चिम नवलपरासी, सुनवलको चारपालामा निर्माणाधीन १३२ केभी विद्युत् सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । यो आयोजनाको ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ । नवलपरासीको सुनवल ज्यामिरे क्षेत्रमा लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट उद्योगलगायतका ठूला उद्योग सञ्चालनमा रहेका र अन्य उद्योग स्थापना हुने क्रम बढ्दै गएको अवस्थामा सुनवल नगरपालिका–७, चारपालामा १३२ केभी विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण सुरु गरिएको हो । २०७५ साल पुसदेखि निर्माण प्रक्रिया सुरु भएको यो सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको सुनवल १३२ केभी सबस्टेसन आयोजनाका प्रमुख दीपक गौतमले जानकारी दिनुभयो ।

चारपालामा सब–स्टेसन बन्दै

पश्चिम नवलपरासी सुनवलको चारपालामा १३२ केभी सबस्टेशन निर्माण भइरहेको छ । पछिल्ला केही वर्षयता नवलपरासीको सुनवल ज्यामिरे क्षेत्रमा ठूला उद्योगहरू लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट उद्योगसहित अन्य साना तथा मझौला उद्योग स्थापना हुने क्रम बढेको छ ।

२४ वर्षीय अतुल हाँक्दैछन् लक्ष्मी स्टिल कम्पनी

अमेरिकाबाट बिबिए सकाएका उनी हाल लक्ष्मी स्टिल हाँकिरहेका छन्। कम्पनीमा निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दा अतुल मात्र २२ वर्षका थिए।

२४ वर्षीय अतुल हाँक्दैछन् लक्ष्मी स्टिल कम्पनी

अमेरिकाबाट बिबिए सकाएका उनी हाल लक्ष्मी स्टिल हाँकिरहेका छन्। कम्पनीमा निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दा अतुल मात्र २२ वर्षका थिए।

लक्ष्मी र श्री स्टिलले फलामे डण्डीको मूल्य घटाए

व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार-चार मूल्य घटाएका हुन् ।           लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य रु ७७ कायम गरेका छन् । यसअघि उक्त दुई उद्योगले रु ८१ (भ्याट बाहेक) लिँदै आएका थिए । फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विभागले डण्डी व्यवसायीसँग प्रारम्भिक रुपमा छलफल गरेको थियो । उक्त छलफलपछि दुई उद्योगले मूल्य घटाएको जानकारी आएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिनुभयो ।          “हामीसँग दुई उद्योगको मात्र मूल्य घटाएको जानकारी आएको छ, अन्य उद्योगली घटाउँछौँ भन्नुभएको छ तर घटायौँ भनेर नयाँ मूल्य आएको छैन”, उहाँले भन्नुभयो । हाल बजारमा कम्पनी अनुसार फलामे डण्डीको बजार मूल्य फरक÷फरक रहेको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको निर्माण कार्य शुरु हुनै लाग्दा व्यवसायीले आफूखुशी फलामे डण्डी र सिमेन्टको मूल्य बढाएको भन्दै विभागमा गुनासो आउने गरेको थियो ।

डन्डीको मूल्य घट्यो

सरकारको हस्तक्षेपछि स्वदेशी बजारमा केही कम्पनीले फलामे डन्डीको मूल्य घटाएका छन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविक मूल्य प्रतिकेजी चार रुपैयाँका दरले घटाएका हुन् ।  मूल्य घटाएसँगै बजारमा डन्डी प्रतिकेजी ७७ रुपैयाँ कायम भएको जनाइएको छ । पछिल्लो एक महिनायता बजारमा डन्डीको मूल्य बढेको थियो । डन्डीको मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविकरुपमा मूल्य बढाउँदा त्यसको असर उपभोक्तालाई परेको थियो । दुई वटा उद्योगले डन्डीको मूल्य घटाए पनि अन्य उद्योगले भने अझै घटाएका छैनन् । बजारमा डन्डीको मूल्य कम्पनीपिच्छे फरक रहेको छ । क...

डन्डीको मूल्य प्रतिकेजी चार रुपैयाँ घट्यो

सरकारको हस्तक्षेपछि स्वदेशी बजारमा केही कम्पनीले फलामे डन्डीको मूल्य घटाएका छन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविक मूल्य प्रतिकेजी चार रुपैयाँका दरले घटाएका हुन् । मूल्य घटाएसँगै बजारमा डन्डी प्रतिकेजी ७७ रुपैयाँ कायम भएको जनाइएको छ । पछिल्लो एक महिनायता बजारमा डन्डीको मूल्य बढेको थियो । डन्डीको मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविकरुपमा मूल्य […]