अविवाहिता आमा सम्वन्धी कानूनी व्यवस्था गर्ने सम्वन्धमा नेपालका चलेको वहस, के उपयुक्त हो ? अनि नेपाली समाज अविवाहिता आमालाई अंगिाकार गर्न सक्ने अवस्थामा पुगिसकेको हो ? अविवाहित आमालाई कानूनी मान्यता प्रदान गर्नु कानूनी र सामाजिक रुपमा कत्तिको व्यवहारिक हुन्छ ? यिनै सन्दर्भ केलाउँदा सर्वप्रथम नेपालको मूल कानून संविधानको व्यवस्थादेखि अन्य …