नेटो महासचिवले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेटे - NepaliPatra

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध रोकिएको छैन । रुसको घातक हमलाको बीचमा युक्रेनले पनि कडा जवाफ दिन थालेको छ । युक्रेनले भर्खरै ब्ल्याक सागरमा रुसी जहाजमाथि आक्रमण गरेको थियो। यस हमलामा करिब ३४ रुसी सैनिक मारिएका थिए । युक्रेनलाई सैन्य संगठन ‘नेटो’को समर्थन छ । युक्रेनले नेटो देशबाट प्राप्त सहयोग र विश्वासका कारण मात्रै […]

सम्बन्धित सामग्री

जेलेन्स्की अमेरिका पुगे, ह्वाइट हाउसमा जो बिडेनलाई भेटे

एजेन्सी । अमेरिका पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । बाइडेनले युक्रेनलाई थप एक अर्ब डलरभन्दा बढी सैन्य सहायता दिने घोषणा गरेका छन्। रुस–युक्रेन युद्ध सुरु भएपछि जेलेन्स्की पहिलो पटक अमेरिका पुगेका हुन् ।