मन्त्री घिसिङले गरे नारायणी ब्रिज निरीक्षण : समयमै सक्न निर्देशन

पुलको मुख्य निर्माण सुरु हुनुअघिका कामहरू भइरहेका छन्। मनसुन सुरु हुनुअघि नै पाइल फाउन्डेसन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।