विकट रोल्पा र रुकुमबाट सुरु भएको निर्वाचन विरोधी तथा बम विस्फोट र आक्रमणका घटनाले राजधानीमा पनि आफ्नो विभत्स रुप देखाइसकेको छ। उम्मेद्वार देखि आम जनता सम्मको दैनिकी आतंकको छाँयाबाट निरीह वन्न पुगेको छ। विस्फोटबाट निर्वाचनका प्रत्यासी लगायत कैयन सर्वसाधारण घाइते भएका छन्। दाङ जिल्लामा त एकजना म्यादी प्रहरीको मृत्यु नै भयो तर प्रमुख निर्वाचन आयुक्त…