काठमाडौँ । सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको पर्यटनमन्त्री प्रेम आलेले नेपाल प्रेसलाई जानकारी दिए । फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिने तयारीमा छ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट […]