चितवनको सङ्घीय सरकारी भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत स्वास्थ्य बीमा बनेको छ । अस्पताल सञ्चालन गर्न अस्पताल विकास समितिले बीमाको भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको हो । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका हुने गर्दछन् । उनीहरूको आम्दानीले अस्पतालको खर्च धान्ने गरेको छ । त्यसो त थोरै सङ्ख्यामा सङ्घीय सरकारको दरबन्दीमा रहेका चिकित्सक कर्मचारी …
हरेक पालिकास्तरको अस्पतालले सामान्य रोगको उपचार दिन हो । त्यहाँ, विशेषज्ञ सेवा हुनैसक्दैन । ‘मेडिकल अफिसर’ बस्ने ठाउँमा जटिल स्वास्थ्य सेवा दिन्छु भन्नु बेकारको कुरा हो । दलहरूले स्वास्थ्य भनेकै अस्पताल भवन हो भनेर बुझेका छन् ।
तेह्रथुम – स्वास्थ्य मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकामा रहेको छथर अस्पताल र दुईवटा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरेको छ। छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुलाई स्वास्थ्य मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डाक्टर खगेन्द्र कटुवालले हस्तान्तरण गरे । ईसिजी मेसिन एक थान मनिटर २ थान,अक्सीजन कन्सटेटर ३ थान थर्ममिटर १० थान बिपी सेट १० थान […]
काठमाडौं, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न केही अस्पतालहरुलाई परिपत्र गरेको छ । मन्त्रालयले मानसिक रोग सम्बन्धि सेवा विस्तारका लागि१३ वटा अस्पतालहरुलाई १० शैया सहितको सेवा सञ्चालन गर्न परिपत्र गरेको हो । मन्त्रालयले मेची अस्पताल, भद्रपुर झापा, कोशी अस्पताल, विराटनगर कोशी, राजविराज अस्पताल, सप्तरी, जनकपुर अस्पताल, धनुषा, वीरगञज […]
बैंक अफ काठमाण्डूले संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत देशभरिका विभिन्न स्वास्थ्य संस्थनहरुमा सुरक्षा सामग्री सहयोग गरेको छ ।प्रदेश–१ अन्र्तगत खादँबारी जिल्ला अस्पताल, प्रदेश–२ अन्र्तगत सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा सञ्चालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिका द्वारा सञ्चालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेश अन्र्तगत भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेश अन्र्तगत राप्ती स्वास्थ्य […]
सरकारले कोभिड–१९ ले गर्दा स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति गरेको छ । सरकारले तीन वर्षमा गरेको उपलब्ध सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रगति विवरणमा अस्पताल र स्वास्थ्य चौकीमा ३८.४ प्रतिशत श्यया वृद्धि गरिएको जानकारी दिए ।
अस्पताल र स्वास्थ्य चौकीमा दुई हजार ४९२ श्यया थप गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ । अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध छ हजार ४९० श्ययामा थप दुई हजार ४९२ थप गरी आठ हजार ९८२ पु¥याइएको छ ।
प्रगति विवरणमा यस वर्ष मात्र ३०९ स्थानीय तहमा आधारभूत...