बैंक अफ काठमाण्डूले संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत देशभरिका विभिन्न स्वास्थ्य संस्थनहरुमा सुरक्षा सामग्री सहयोग गरेको छ ।प्रदेश–१ अन्र्तगत खादँबारी जिल्ला अस्पताल, प्रदेश–२ अन्र्तगत सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा सञ्चालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिका द्वारा सञ्चालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेश अन्र्तगत भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेश अन्र्तगत राप्ती स्वास्थ्य […]