पनौती नगरमा ब्रम्हलुट, वार्षिक ४८ लाखको इन्धन, २८ लाखको खाना

पनौती नगरपालिकाले २०७८ साउनदेखि चैत्रसम्म नौँ महिनामा नगर प्रमुख र उपप्रमुखको इन्धन खर्च वापत १५ लाख रुपियाँ भुक्तानी भएको छ ।

सम्बन्धित सामग्री

बेपत्ता छोराको पर्खाइमा बूढी आमा

पनौती । पनौती नगरपालिका–३ कुशादेवीकी ७५ वर्षीया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भइसक्यो । विवाह गरेर दिएको छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो । बुढेसकाल लागे सँगै विभिन्न रोगले च्याप्दै ल्याएको छ । दमको रोगले अझ बढी सताउँदै छ । डाक्टरले उहाँलाई पत्थरी पनि छ भनेका छन् । भोको पेटले खाना खोजिहाल्छ, […]

जुत्ता बनाउने सीप सिक्दै, आत्मनिर्भर बन्दै गृहिणी

पनौती नगरपालिका–३ कुशादेवीकी सरस्वती सापकोटालाई विगत दश दिनदेखि भ्याइनभ्याइ नै छ । उहाँ बिहानको खाना चाँडै खाएर घरधन्दा सकेर जुत्ता बनाउने तालिममा सहभागी हुनुहुन्छ । सरस्वती जस्तै पनौती नगरपालिका–४ की पुष्पा श्रेष्ठलाई पनि आजभोलि भ्याइनभ्याई नै छ । उहाँ पनि बिहान खाना खाएर घरको सबै काम सकेर जुत्ता बनाउने तालिममा सहभागी हुनुहुन्छ ।