पनौती । पनौती नगरपालिका–३ कुशादेवीकी ७५ वर्षीया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भइसक्यो । विवाह गरेर दिएको छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो । बुढेसकाल लागे सँगै विभिन्न रोगले च्याप्दै ल्याएको छ । दमको रोगले अझ बढी सताउँदै छ । डाक्टरले उहाँलाई पत्थरी पनि छ भनेका छन् । भोको पेटले खाना खोजिहाल्छ, […]