सांसदलाई बजेट दिँदा बागमती सरकारको विभेद : सत्तारूढ सांसदलाई योजनासहित आठ करोड, विपक्षीलाई तीन करोड मात्र

प्रदेश विकास कार्यक्रमका नाममा सांसदलाई बजेट बाँडेको बागमती प्रदेश सरकारले सत्तारूढ दलका सांसदलाई योजना छनोटको पनि अधिकार दिएर भेदभाव गरेको छ । आगामी आवको बजेटमा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई जनही तीन करोड...