एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन दुई दिने भ्रमणका लागि भारत पुगेका छन् । भ्रमणका क्रममा ब्लिंकेनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नेछन् । ब्लिंकेन भ्रमणमा रहेकोबेला अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारत इन्डो–प्यासेफिक क्षेत्रको एक महत्वपूर्ण साझेदार रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको अमेरिका इन्डो–प्यासेफिक क्षेत्रलाई शान्ति, स्थीरता, समृद्धियुक्त क्षेत्र […]