उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’

त्रिमूर्ति निकेतनले त्रिमूर्ति निकेतनबाट गठित ‘विश्वनारी नेपाली साहित्य सम्मेलन’ र ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को सुरुदेखि नेतृत्वदायी सार्थक भूमिकामा निर्वाह गरेकोमा प्राडा उषा ठाकुरलाई ‘भद्र घले पदक’ समर्पण गर्ने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

भद्रकुमारी घलेको कला र जीवनको लोकार्पण

भद्र घले प्रतिष्ठानका अध्यक्ष भद्रकुमारी घलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा जीतबहादुर रायमाझीकृत भद्रकुमारी घलेको ९कला र जीवन० नामक कृतिको लोकार्पण नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले गर्नुभयो।

भद्रकुमारी घलेको कला र जीवनको लोकार्पण

भद्र घले प्रतिष्ठानका अध्यक्ष भद्रकुमारी घलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा जीतबहादुर रायमाझीकृत भद्रकुमारी घलेको ९कला र जीवन० नामक कृतिको लोकार्पण नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले गर्नुभयो।

उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’

काठमाडौं । त्रिमूर्ति निकेतनले त्रिमूर्ति निकेतनबाट गठित ‘विश्वनारी नेपाली साहित्य सम्मेलन’ र ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को आरम्भदेखि अन्त्यसम्मको नेतृत्वदायी भूमिकामा सार्थक, उल्लेखनीय र विशिष्ट योगदानका निम्ति प्रा.डा.उषा ठाकुरलाई ‘भद्र घले पदक’ समर्पण गर्ने निर्णय गरेको छ । त्यसैगरी त्रिमूर्ति निकेतनको स्थापनामा गुरुतर भूमिका निर्वाह गर्दै देशदेशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्याएबापत […] The post उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

साहित्यकार समीर सम्मानित

भद्र घले सेवा सदनद्वारा पत्रकार तथा साहित्यकार प्रकाश समीरलाई रु. १ लाख नगद पुरस्कारले सम्मान गरिएकोे छ।...

साकारलाई देवकोटा काव्य पुरस्कार दाहाललाई भद्र घले पदक

छ दशकदेखि काव्य साधनारत कवि शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रसहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।