साकारलाई देवकोटा काव्य पुरस्कार दाहाललाई भद्र घले पदक

छ दशकदेखि काव्य साधनारत कवि शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रसहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।