काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सोमबार तीन खेल हुने भएका छन् । पहिलो खेलमा समूह ‘डी’का अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुने भएकाे हाे। भारतको दिल्लीमा हुने यो खेल साेमबार बिहान सवा ११ बजेदेखि शुरु हुने भएकाे छ । यो विश्वकपमा अफगानिस्तान जितविहीन छ भने यूएईले दुई अंक जोडेको हाे। समूह ‘डी’मा अफगानिस्तान अंकविहीन […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्। पहिलो खेलमा समूह ‘डी’का अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्नेछन्। भारतको दिल्लीमा हुने यो खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ। यो विश्वपमा अफगानिस्तान जितबिहीन छ भने यूएईले दुई अंक जोडेको छ। समूह ‘डी’मा अफगानिस्तान अंकबिहीन अवस्थामा तालिकाको चौथो स्थानमा छ भने दुई अंक जोडेको […]
झापाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका अन्य पालिकामा स्थानीयसँगको भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका अध्यक्ष ओलीले दमक नगरपालिकाका स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भोजपुर । हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । भोजपुर नगरपालिका– ५ का बेनीबहादुर विष्टले आकाशे पानीमा निर्भर बाली जोगाउन समस्या भएको गुनासो गरे। “आशा गरेर रोपिएको बाली पानी नपाएर सुक्न थालेको छ,” उनले भने “अब पनि […]