इजिप्ट र पाकिस्तानका विदेशमन्त्रीबीच द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल

इजिप्ट । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाती र पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारबीच शुक्रवार टेलिफोन वार्ता भएको छ । सो क्रममा उनीहरूले पछिल्लो क्षेत्रीय विकासक्रम, तनाव न्यूनीकरणका प्रयास र क्षेत्रीय सुरक्षा व्यवस्थाका विषयमा विस्तृत छलफल गरे ।  मिश्रको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुई मन्त्रीहरूले साझा हितको प्रवर्द्धन र द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन सुरक्षा तथा […]