नवलपरासी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

काठमाडौं- नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिङटार गाउँपालिका २ मथारमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया फूलमाया माझी रहेका छन् […]

सम्बन्धित सामग्री

पाल्पामा जीप दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुल्यो

पाल्पा – पाल्पाको रानीमहल नजिकै आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका रहेका छन् । मृत्यु हुनेमा देवचुली–१६ रजघराका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगाना वर्ष ३५ की सबिता धिताल, सोही ठेगाना ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र […]

बुलिङटार दुर्घटना अपडेट : मृतक पाँचै जनाको पहिचान खुल्यो

पाल्पा : नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा बिहान भएको दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ।रम्भा गाउँपालिका–१ हुगीका ४१ वर्षीया तारा विक, सोही ठाउँका १७ वर्षीय विनथ विक,  ६२ वर्षीया  धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौर की ४५ वर्षीया जुलमाया माझीको मृत्यु भएको हो।चालक रामपुर नगरपालिका-३ गण्डकी ढिकका दिलकुमार श्रेष्ठ र सहचालक रामपुर ५ बेझाडका साजन श्रेष्ठसहित २३ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नारायण

नवलपुर दुर्घटनामा मृत्यु भएका तीनजनाको पहिचान खुल्यो

काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक ठोक्किँदा आज बिहान तीन जनाको मृत्यु भएको छ।२४ जना घाइते भएका छन्। मृत्यु हुनेहरुमा बर्दियाका ७० बर्षीया योगमाया योगी र कञ्चनपुरका अन्दाजी ४० बर्षीय रंगी तिरुवा र कृष्ण राना रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर छ। काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुदुरपश्चिम प्रदेश ०२–००१ नम्बरको यात्रुबाहक बस र ना ६ ख ७१२६ नम्बरको ट्रक नवलपुरको गैँड