विराटनगर / विराटनगरमा सवारी दुर्घटनामा परी घाइते भएकी महिलाको पहिचान गर्न समस्या भएको छ । बुधबार विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी दुर्घटना हुँदा एक महिला गम्भिर घाइते भएकी थिइन् । घाइते महिलाको उपचारका लागि न्यूरो अस्पताल भर्ना गरिएको छ । तर गम्भिर अवस्थाकी महिलाको पहिचान नखुल्दा उपचारमा समस्या भएकाे छ ।विराटनगर बसपार्कतर्फ...
The post सवारी दुर्घटनामा गम्भीर घाइते महिलाको पहिचान खुलेन appeared first on Purbeli News.