छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं   : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। गुल्मी,  धनुषा,  तनहुँ, कपिलवस्तु र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो।गुल्मी, दरबार गाउँपालिका-४ वीरबासस्थित सडकमा वीरबासदेखि भेडुवातर्फ जाँदै गरेको लु१७ प ६४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका वीरबास बाख्रे बस्ने ३० वर्षीय पदम ढेगाको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको प्राथमिक स्वास