फार वेस्टर्नलाई पराजित गर्दै विराटनगरको तेस्रो जित

काठमाडाैँ – नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टर्न युनाईटेडलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ। आफ्नो आठौं खेलमा विराटनगरले फार वेस्टर्नलाई ६ विकेटले पराजित गर्‍याे । टस जितेर पहिलो ब्याटिङ गरेको फार वेस्टर्नले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य विराटनगरले ३ बल […]

सम्बन्धित सामग्री

विराटनगरको नाटकीय जितसँगै बाहिरियो फारवेस्ट

काठमाडौँ – नेपाल टी–२० लिगमा शुक्रबार भएको प्रतियोगिताको दोस्रो खेलमा विराटनगर सुपर किंग्सले फारवेस्टमाथि तीन रनको रोमाञ्चक जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। विराटनगरसँग पराजित भएसँगै फारवेस्ट भने प्रतियोगिताबाट बाहिरिएको छ। जितपछि विराटनगरको ९ खेलबाट ८ अङ्क भएको छ। काठमाडौँको पनि समान ८ अङ्क रहेको छ। पोखराको पनि सम्भावना कायम रहँदा लुम्बिनी र जनकपुरले […]

पोखरामाथि विराटनगरको सहज जित

काठमाडौं : नेपाल टी-२० लिगमा विराटनगरले दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।टियू क्रिकेट मैदानमा विराटनगरले लगातार दोस्रो खेलमा पोखरालाई पराजित गर्न सफल भयो। यसअघि बुधबार भएको खेलमा पोखरालाई ६ विकेटले पराजित गरेको थियो।डबल राउन्ड रोबिनका आधारमा जारी प्रतियोगितामा यसअघि प्रतियोगितामा पहिलो पटक यी दुई टिम बुधबार प्रतिस्पर्धा गरेका थिए। टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले निर्धारित २०

विराटनगरको पोखरामाथि लगातार दोस्रो जित

काठमाडाैँ- नेपाल टी-२० क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। बिहीबार टियु क्रिकेट मैदानमा विराटनगरले दोस्रो पटक पोखरालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्यो। डबल राउन्ड रोविनका आधारमा जारी प्रतियोगितामा यसअघि प्रतियोगितामा पहिलो पटक यी दुई टिम बुधबार प्रतिस्पर्धा गरेका थिए। टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा […]

रोहितको उत्कृष्ट ब्याटिङ विराटनगरको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । यता पोखरा लगातार पाँचौं खेलमा पराजित भएको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरको जितमा रोहित […]

विराटनगरको पहिलो जित, पोखराको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । विराटनगरले पहिलो जित हात पार्दा पोखरा भने लगातार चार खेलमा पराजित भएको छ । जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका हुसेन […]

नेपाल टी-२० : ललित र चाडविक वाल्टन चम्केपछि जनकपुरको लगातार दोस्रो जित

११ पुस, काठमाडौं । ललित राजवंशी र चाडविक वाल्टनको उत्कृष्ट प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टी–२० लिगमा सोमबार विराटनगर सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ । लिगमा जनकपुरको यो लगतार दोस्रो जित हो भने विराटनगरको लगातार दोस्रो हार हो । जनकपुरलाई अन्तिम बलमा रोमाञ्चक जित दिलाउने क्रममा वाल्टनले अविजित ६९ रन बनाए । त्यसअघि विराटनगरलाई […]

विराटनगर र पुलिसको जित

चितवन (हाम्रो खेलकुद) – विराटनगर महानगरपालिका र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा जित निकालेका छन् ।चितवनको भरतपुरमा बुधबार भएको खेलमा विराटनगरले धनगढी उपमहानगरपालिकालाई १–० ले पराजित गरेको हो । विराटनगरको जितमा विपना राईले गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै विराटनगर ५ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित […]

राष्ट्रिय महिला लिग : पुलिस र विराटनगरको सहज जित

चितवन : राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ। आज (आइतबार) भएको पहिलो खेलमा पुलिसले वालिङलाई ३–१ ले पराजित गरेको हो।पुलिसका लागि निर्मला विकले २ गोल गरिन् भने अर्को गोल अमृता जैशीले गरिन्। वालिङकी सुश्मा जिटीले १ गोल फर्काईन्। तुलनात्मक रुपमा कमजोर वालिङ्गविरुद्ध पुलिसले दोस्रो मिनेटमा नै अग्रता लियो। पुलिसका लागि निर्मला विकले पहिलो गोल गरिन्।३३ औं मिनेटमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा पुलिसले २–० को अग्रता लियो। ६८ औं मिनेटमा वालिङकी

राष्ट्रिय महिला लिग : आर्मी र विराटनगरको पहिलो जित

चितवन : भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगरले पहिलो जित दर्ता गरेका छन्। आज (आइतबार)भएका खेलमा आर्मीले ललितपुरलाई तथा विराटनगरले वालिङलाई पराजित गरेका हुन्।आजको दोस्रो खेलमा विराटनगरले वालिङलाई ३–१ ले पाखा लगायो। विराटनगरको जितमा भारतीय खेलाडी मिना खातुनले २ तथा अस्मिता चौधरीले १ गोल गरे। वालिङकी सुस्मिता तामाङले एक गोल फर्काईन्।खेलको १३ औं मिनेटमा मिनाले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन्। वालिङका डिफेन्डर र गोलकिपर बिट भए