काठमाडौं: राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न गराउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको छ। सोमबार निर्वाचन अयोगमा बसेको बैठकले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष निकालेको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक तथा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा