काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाललाई नियुक्त गरेको छ ।
माघ १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।