अर्घाखाँचीका किसानलाई जंगली जनावर नियन्त्रणका लागि तारजाली

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले कृषकहरुलाई तारजाली वितरण गरेको छ । बाँदर, बदेल, लगायतका जंगली जनावर धपाउनको लागि कृषकलाई तारजाली वितरण गरिएको हो । पाणिनी गाउँपालिका वडा नम्बर– ६ को ५० प्रतिशत अनुदान र कृषकहरुको ५० प्रतिशत लगानीमा ६ मिटर चौडाई र १ सय मिटर लम्बाई भएको जाली कृषकलाई वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले […]

सम्बन्धित सामग्री

नेपालगञ्ज विमानस्थल परिसरको झाडी फडानी

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थल परिसरको झाडी फडानी गरिएको छ। झाडीमा रहेका जंगली जनावर धावनमार्गमा आएर जहाजसँग ठोकिन थालेपछि विमानस्थल कार्यालयले झाडी फडानी गरेको हो। नेपालगञ्ज विमानस्थलका प्रमुख सुभाष झाले विमानस्थलको एक सय ७५ विगाह जमिनमध्ये सय विगाहमा रहेको झाडी फडानी गरिएको बताए। विमानस्थलले आफ्नो क्षेत्रमा तारबार लगाए पनि स्थानीयले घाँस र दाउराका लागि तारजाली काटिएको […]

जंगली जनावरको आतंक, बाली जोगाउन तारजाली

सर्लाही : सर्लाहीको आधा दर्जन स्थानीय तहका किसानले लगाएको बाली जंगली जनावरले नष्ट गर्दै आएको छ। लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर, बरहथवा, बागमती नगरपालिकाका किसान जंगली जनावरबाट पीडित भएका छन्। जंगल नजिकै रहेको खेतमा रातको समयमा जंगली जनावर पसेर बाली नास गर्ने गरेको स्थानीय किसान टीकादेवी खड्काले बताइन्। ‘जंग...