काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०२१ भित्र ठूलो जनसंख्यालाई कोभिड १९ विरुद्धको खोप लगाइने बताएका छन् ।
देशवासीका नाममा आज सम्बोधन गर्दै ओलीले सरकारले खरिद गर्ने र दाताहरुको सहयोगमार्फत् २ करोड डोज खोपको सुनिश्चितता भइसकेको बताए ।
बालबालिकाका लागि दिइने ६० लाख फाइजर खोप खरिदका लागि पनि सरकारले प्रक्रिया अघि बढाइसकेको...