काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा दिन निर्देशन दिएको छ । जसअनुसार सार्वजनिक बिदामा संस्थाको शाखा विभाग तथा कार्यालय खुला राख्नुपर्नेछ । राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन २०७९ को केही बुँदा संशोधन गर्दै कार्यालय खुला गर्नुपर्ने व्यवस्था गरेको हो । जारी निर्देशनमा भनिएको छ, ‘राष्ट्र बैंकबाट जारी […]