माओवादी केन्द्र सरकार सञ्चालन संयन्त्रको बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) सरकार सञ्चालन संयन्त्रको बैठक जारी छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसिरहेको छ ।  बैठकमा संयन्त्रका सचिव हरिबोल गजुरेलसहितका नेताहरू, सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू र राज्यमन्त्री सहभागी छन् । सरकारको कामलाई प्रभावकारी बनाउन र आफूले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ बढी जनमुखी बनाउने...

सम्बन्धित सामग्री

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थानीय तहमा पार्टीबाट निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्रले देशभरी जितेका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणका लागि काठमाडौँ बोलाएर दुई दिनका लागि प्रशिक्षण दिने कार्यक्रम राखेको हो । अभिमुखीकरण कार्यक्रम आज (बुधबार) काठमाडौँ कमलपोखरीको कुमारी फिल्म हलमा सुरु भएको छ । माओवादीले स्थानीय सरकार सञ्चालन, […]

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्ष […] The post जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी केन्द्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी केन्द्र

काठमाडाैँ- नेकपा माओवादी केन्द्रले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन्। पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न […]

माओवादी केन्द्रले आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाण्डाै - नेकपा (माओवादी केन्द्र) ले गएकाे वैशाखमा सम्पन्न पालिका सदस्य चुनावबाट निर्वाचित जनप्रतिनिधिलाई पालिकाबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।  काठमाण्डौमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट,  कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवम् सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्त...

सत्तागठबन्धनको बैठक जारी

संसदबाट एमसिसी सम्झौता पारित भएपछि बिहीबार सत्तागठबन्धनको बैठक बसेको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।  बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी...

माओवादी केन्द्रको सरकार सञ्चालन संयन्त्रको बैठक जारी

नेकपा (माओवादी केन्द्र) सरकार सञ्चालन संयन्त्रको बैठक सिंहदरबारमा जारी छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठक सरकारको कामलाई प्रभावकारी बनाउने र पार्टीले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ...

सरकार सञ्चालन र राष्ट्रिय सम्मेलनको छलफलमा जुट्यो माओवादी केन्द्र

काठमाडौं : नेकपा माओवादी केन्द्र पुस दोस्रो साता हुने राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ। उक्त सम्मेलनबारे छलफल गर्न नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा छलफल गरिरहेका छन्। सोमवार बसेको बैठकमा पनि सम्मेलनबारे छलफल भए पनि कुनै निर्णय भएन। पार्टी सदस्यता नवीकरण र स्थानीय तथा प्रदेश तहमा पनि माओवादीले सम्मेलन गरिरहेको छ। माओवादीको…