नेदरल्याण्ड्सलाई स्तब्ध बनाउँदै चेक गणतन्त्र क्वाटरफाइनलमा

नेदरल्याण्ड्सलाई २–० गोलले स्तब्ध बनाउँदै चेक गणतन्त्र युरो कप २०२० को क्वाटरफाइनल पुगेको छ। आईतबार राती भएको प्रिक्वाटरफाइनलमा चेक गणतन्त्रका लागि टोमस होलेस र प्याट्रिक सिकले गोल गरे। नेदरल्याण्ड्स ५५ औँ मिनेटमा १० खेलाडीमा सिमित भएपछि चेक गणतन्त्रले लगातार दबाब बनाएको थियो। ६८ औँ मिनेटमा हेडमार्फत आएको क्रसमा होलेसले नजिकैबाट सेकेण्ड बारमा हेडमार्फत नै गोल […]

सम्बन्धित सामग्री

चेकियासँग पोल्यान्डको हार

एजेन्सी – युरो २०२४ को छनोट खेलमा पोल्यान्डले चेकिया (चेक गणतन्त्र) सँग हार बेहोरेको छ । पोल्यान्ड घरेलु टोलीसँग ३–१ ले पराजित भएको हो । फोर्टुना एरिना प्राहामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा लाडिस्लभ क्रेची, टोमास सिभेनकारा र जान कुच्ताले गोल गरे । पोल्याण्डका डामिएन समास्कीले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा […]

थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मङ्गलवार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ । त्यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरूले भने सामान्य जनसङ्ख्याको लागि समग्र जोखिम कम […]

थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस

संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ ।त्यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरू भने सामान्य जनसंख्याको लागि समग्र जोखिम कम रहेको बताउँछन् । युरोप, अष्ट्रेलिया र अमेरिकामा भाइरसको प्रकोप भेटिएको छ। यसका लक्षणहरूमा अक्सर ज्वरो र शरीरमा दागहरू समावेश हुन्छन् - तर संक्रमण सामान्यतया हल्का हुन्छ। युएईका स्वास

चेक गणतन्त्रविरुद्ध डेनमार्क : कसले मार्ला बाजी ?

युरोकप फुटबलअन्तर्गत आज क्वाटरफाइनल खेलमा चेक गणतन्त्र र डेनमार्क तथा इङल्यान्ड र युक्रेन एकअर्कामा भिड्दैछन् । चेक र डेनमार्कबीचको खेल नेपाली समयअनुसार ९ः४५ मा  अजरवैजानको बाकु ओलम्पिक रंगशालामा हुँदैछ । अन्तिम १६ मा १० खेलाडीमा सिमित नेदरल्यान्डस्लाई हराउँदै चेक गणतन्त्रका क्वाटरफाइनलमा आइपुगेको हो । समूह चरणमा एक जित र एक बराबरीपछि दोस्रो चरण पुग्ने पक्का गरिसकेको चेक गणतन्त्र अन्तिम खेलमा इङल्यान्डसँग राजित भएको थियो ।यता, समूह चरणमा डेनमार्कको यात्रा सबैभन्दा सनसनीपूर्ण रह्यो । फि

चेक रिपब्लिक क्वाटरफाइनलमा, नेदरल्याण्ड्स स्तब्ध

काठमाडौं। नेदरल्याण्ड्सलाई २–० ले स्तब्ध पार्दै चेक गणतन्त्र युरो कपको क्वाटरफाइनल प्रवेश गरेको छ। गएराति भएको खेलमा चेक गणतन्त्रका लागि टोमस होलेस र प्याट्रिक सिकले एक एक गोल गरेपछि १० खेलाडीमा सीमित नेदरल्याण्ड्स पराजित भयो। खेलको ५५ औं मिनेटमा नेदरल्याण्ड्सका डिफेण्डर म्याथिज डे लिट रातो कार्ड पाएर बाहिरिएका थिए। चेक गणतन्त्र २०१२ पछि क्वाटरफाइनलमा पुगेको हो।

नेदरल्याण्ड्स र चेक गणतन्त्र क्वार्टर फाइनल पुग्न खेल्दै

काठमाडौं। युरो कप फुटबल अन्तर्गत दोस्रो चरण (राउण्ड अफ सिक्सटिन)का खेलहरू शुरु भएसँगै नेदरल्याण्ड्स र चेक गणतन्त्र दोस्रो चरण (राउन्ड अफ सिक्सटिन)मा खेल्दै छन्।

नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र : यी हुन् नतिजा उल्ट्याउन सक्ने खेलाडी

जर्जिनियो विज्नाल्डुम  यसै सिजन लिभरपुलबाट पेरिस सेन्ट जर्माइनमा आबद्ध भएका विज्नाल्डुम जारी प्रतियोगितामा निकै उत्कृष्ट देखिएका छन् । उनको फर्म देखेर पिएसजी समर्थक पक्कै पनि दंग परेको हुनुपर्छ । नेदरल्यान्डस्को कप्तानी गरिरहेका ३० वर्षीय विज्नाल्डुमले जारी प्रतियोगितामा ३ गोल गरिसकेका छन् । उनले आक्रमणका धेरैभन्दा धेरै अवसर सिर्जना गर्दै विपक्षीलाई निरन्तर चुनौती दिइरहेका छन् ।  उनले युक्रेनविरुद्धको खेलमा सुरुवाती गोल गरेका थिए भने समूह चरणको अन्तिम खेलमा अस्ट्र

इतिहास चेकको पक्षमा, वर्तमानमा नेदरल्यान्डस् शक्तिशाली

युरोकप फुटबलअन्तर्गत आज नेपाली समयअनुसार ९ः४५ मा चेक गणतन्त्र र नेदरल्यान्डस्बीच प्रतिस्पर्धा हुँदैछ । फ्रयाङ डि बोरको प्रशिक्षणमा नेदरल्यान्डस्ले जारी युरोकपमा निकै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । आइतबार हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा चेक गणतन्त्रविरुद्ध उसले यही प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । दुई टोलीबीचको हेड–टु हेड नतिजामा चेक गणतन्त्र अघि छ । तर, पछिल्लो प्रदर्शन नियाल्ने हो भने नेदरल्यान्स् निकै बलियो छ । नेदरल्यान्डस्ले पछिल्ला ६ खेलमध्ये ५ खेल जितेक

समूह डी : डु अर डाईको अवस्थामा क्रोयशिया

२०१८ को विश्वकप फुटबलको फाइनलसम्म पुगेको क्रोयशियाले आज स्कटल्यान्डलाई उसैको घरेलु मैदानमा हराउँछ, वा पहिलो चरणमै घर फर्कन्छ ? यो प्रश्नको जवाफ मध्यराति मिल्नेछ ।  युरो कपअन्तर्गत समूह डी को खेलमा मध्यराति १२ : ४५ बजे लण्डनको बिम्बलीमा इङ्ल्यान्ड र चेक गणतन्त्र तथा ग्लासगोस्थित ह्याम्पडेन पार्कमा स्कटल्याण्ड र क्रोयशियाबीच प्रतिस्पर्धा हुँदैछ । यस समूहमा चार अंक र राम्रो गोल अन्तरका आधारमा चेक गणतन्त्र पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको इङल्यान्डको पनि समान चार अंक नै छ । ४ अं