यस वर्षको मिस वर्ल्ड दुबईमा आयोजना हुने, मिस नेपालको पोखरा अडिसन सकियो

काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले पहिलोपटक मध्यपूर्वी एसियाली मुलुक यूएईको आर्थिक सहर दुबईमा हुने भएको छ । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ सहमालिक बनेपछि पहिलोपटक मिस वर्ल्ड एसियामा हुन लागेको हो । मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष जुलिया मोर्लीले इन्स्टाग्रामबाट यस्तो घोषणा गर्दै प्रतियोगिताको ७१ औं संस्करण यूएईमा गर्ने […]

सम्बन्धित सामग्री

चुनावको कारण दिल्लीमा हुन लागेको मिस वर्ल्ड प्रतियोगिता पछि सर्‍यो

काठमाडौं । आगामी डिसेम्बरमा भारतमा आयोजना हुन लागेको ७१ औं मिस वर्ल्ड प्रतियोगिता पुनः पछि सरेको छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरले मिस वर्ल्ड फिनालेको मिति पोस्टपोन्ड भएको जानकारी पत्र प्राप्त भएको जनाएको छ । हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारका अनुसार डिसेम्बरमा तय गरिएको मिस वर्ल्डको फिनाले र दिल्लीमा चुनाव समेत सोही मितिमा […]

‘अबको लक्ष्य मिस वर्ल्ड विजेता’

मिस नेपाल ०२२ की विजेता प्रियंका रानी जोशीलाई बाजागाजासहित घरमा स्वागत गरिएको छ । केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटेल र्‍याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौं वडा नम्बर २९...

अभिनयमा आउने सोच छैन – मिस नेपाल प्रियंका

मिस नेपाल प्रियंका रानी जोशीले अहिले आफ्नो अभिनयमा आउने कुनै सोच नरहेको बताएकी छन् । अभिनयका लागि आफू पोख्त नभएको र मिस वर्ल्डको तयारी पनि गर्नुपर्ने भएकोले अभिनयबारे केही नसोचेको उनको भनाइ रहेको थियो ।सोमबार बाजासहित पुख्र्यौली घर अनामनगरमा भित्रिएकी जोशीले ‘मिस वर्ल्ड’ को ताज नेपाल भित्र्याउन आफूले सक्तो कोसिस गर्ने बताइन् । मिस नेपालको उपाधि जितेपछि होटल र्याडिसनमा बसेकी उनलाई परिवारले होटलदेखि घर भित्र्याएको हो ।हातमा नेपाली राष्ट्रिय झण्डा बोकेर गाडीमा हात हल्लाउँदै उनी घरमा आएक

स्वदेश फर्किइन् मिस नेपाल नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छन् । अमेरिकाको पुएर्तो रिकोमा आयोजित ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएकी हुन् । ‘मिस वर्ल्ड’ को प्लेटफर्ममा आफुले नेपाल चिनाउन सफल भएको उनले बताएकी छन् ।प्रतियोगितामा हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी अन्तिम ३० बाटै बाहिरिएकी थिइन् । गत फागुन २६ मा प्रतियोगिताका लागि अमेरिका उड्ने क्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले जितको अठोटका साथ आफु ‘मिस व

स्वदेश फर्किइन् मिस नेपाल नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड’ मा सहभागी उनी प्रतियोगिता स्थगित भएपछि सोमबार नेपाल फर्किएकी हुन् । अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना भएको प्रतियोगितामा १७ बढी प्रतियोगी तथा स्टाफमा कोरोनाभाइरस देखिएपछि प्रतियोगिता स्थगित भएको थियो । संक्रमणको अवस्था सामान्य भए ९० दिनभित्र प्रतियोगिता आयोजना गर्ने भन्दै प्रतियोगिता स्थगित गरिएको हो ।मिस वर्ल्डका धेरै प्रतिस्पर्धी कोरोना संक्रमित भएपनि श्रेष्ठको भने रिपोट नेगेटिभ आएको थि

मिस वर्ल्डमा सहभागी हुन गएकी नम्रताकाे काेराेना नेगेटिभ

मिस वर्ल्ड २०२१ मा सहभागी हुन गएकी मिस नेपाल २०२० नम्रता श्रेष्ठको कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ। मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले नम्रताको कोभिड रिपोर्ट नेगेटिभ भएको जनाएको छ। अमेरिकामा आयोजना भएको मिस वर्ल्ड २०२१ का केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यक्रम अनिश्चित कालको लागि स्थागित […]

अमेरिकामा मिस नेपाल नम्रता श्रेष्ठको 'क्स्ट्युम भेरिएसन'

'मिस वर्ल्ड नेपाल २०२०' नम्रता श्रेष्ठ यतिखेर अमेरिकामा छिन्। 'मिस वर्ल्ड' मा सहभागी हुन उनी मंसिर ४ गते अमेरिकाको पुुएर्टो रिको गएकी हुन्। आउँदो पुस १मा आयोजना हुने ‘मिस वर्ल्ड’ प्रतियोगितामा नम्रताले नेपालको प्रतिनिधित्व गर्दैछिन्।  अमेरिका पुगेपछि नम्रता सामाजिक सञ्जालमा निकै सक्रिय देखिएकी छिन्। उनले आफ्ना दैनिक क्रियाकलापका फोटोहरु सामाजिक सञ्जालमा…

मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता

मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शनिबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसाकार लगायतले उनलाई त्रिभुवन विमानस्थल बिदाई गरेका थिए ।‘मिस वर्ल्ड’ १६ डिसेम्बरमा अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुँदैछ । कोरोना महामारीको कारण गतवर्ष स्थगित भएको प्रतियोगिता फेरि सुरु भएको हो ।  त्रिभुवन विमानस्थलमा अमेरिका उड्नु अगाडि श्रेष्ठले यो पटक &lsq

‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन नम्रता श्रेष्ठ पोर्टो रिको जाँदै

काठमाडौं : ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन ‘मिस नेपाल वर्ल्ड-२०२०’ नम्रता श्रेष्ठ अमेरिकाको पोर्टो रिको उड्ने तयारीमा छिन्। नम्रता ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन पोर्टो रिको उड्ने तयारीमा रहेको ‘मिस नेपाल द हिडन ट्रेजर’ले फेसबुकमार्फत जानकारी दिएको छ। पोर्टो रिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्न उनी…