मिस वर्ल्ड २०२१ मा सहभागी हुन गएकी मिस नेपाल २०२० नम्रता श्रेष्ठको कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ। मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले नम्रताको कोभिड रिपोर्ट नेगेटिभ भएको जनाएको छ। अमेरिकामा आयोजना भएको मिस वर्ल्ड २०२१ का केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यक्रम अनिश्चित कालको लागि स्थागित […]