“नष्ट गरिएको सीसीटीभी फुटेज भेटिएन भन्नुको के अर्थ छ र ?”

काठमाडौं, १३ साउन । राष्ट्रिय सभामा विपक्षी दलका नेता खिमलाल भट्टराईले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले ‘क्लिन चिट्’ दिए पनि देश र जनताले स्वीकार नगर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा एमालेका नेता भट्टराईले भने, “जनार्दन शर्मा प्रकरणमा हाम्रो ‘रिजर्भेसन’ छ […]

सम्बन्धित सामग्री

अर्थ मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’

१० साउन, काठमाडौं । अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ । जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए । सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि शर्मा थप आलोचित बनेका थिए । […]

सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाउने समितिको निर्णय

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ। मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल…

सीसीटीभी फुटेज रिकभरको सम्भावना खोज्दै संसदीय समिति

१ साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा छानबिन गर्न गठित संसदीय विशेष समिति अर्थ मन्त्रालयको सिस्टमबाट डिलिट भएको सीसीटीभी फुटेज रिकभर गराउने तयारीमा जुटेको छ । आइतबारसम्म बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अधिकारी र सीसीटीभी फुटेजसँग सम्बन्धित व्यक्तिसँग एकसरो छलफल सकेको समितिले सोमबार अर्थ मन्त्रालयमा सीसीटीभी फुटेज संग्रह हुने सिस्टम (सफ्टवेर) नै […]

‘न सीसीटीभी फुटेज भेटियो, न कसैले मुख खोले’

१ साउन, काठमाडौं । करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मगायो । बजेट निर्माणमा संलग्न अधिकारीहरुलाई बोलाएर बयान पनि लियो । तर अहिलेसम्म न खोजेको सीसीटीभी फुटेज भेटेको छ, न बयान दिनेहरुले अनधिकृत व्यक्तिको संलग्नता स्वीकार गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटका क्रममा […]

अर्थ मन्त्रालयमा राति छिरेका विचौलिया लुकाउन सीसीटीभी फुटेज गायब

काठमाडौं, १९ असार । सरकारले काठमाडौं उपत्यकाका चोकहरुमा सीसीटीभी जडान गरेको छ । मुख्य चोकहरुमा जडान गरेको सीसीटीभी फुटेज सडक दुर्घटना वा अन्य गम्भीर प्रकृतिको घटनाको अनुसन्धानमा प्रयोग हुन्छ । तर, पहुँचवालाको हितमा मात्र त्यस्ता सीसीटीभी फुटेज प्रयोग हुन्छन् । कोटेश्वर, बानेश्वर, थापाथलीलगायतका क्षेत्रमा सडक दुर्घटना भइहालेमा ट्राफिक प्रहरीले पहुँचवालाका लागि कहिलेकाही सीसीटीभी फुटेज नै […]

अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले लुकाएको हो । अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० को बजेट पेश […] The post अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज

काठमाडौं, १९ असार : अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले लुकाएको हो । अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९÷८० को […]

अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज

काठमाडौँ- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले लुकाएको हो । अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेका […]

सीसीटीभी फुटेज खै ? मेटियो !

१९ असार, काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो । अर्थमन्त्री शर्माले एमालेको आरोपको खण्डन गरे पनि सीसीटीभी फुटेजबारे भने मन्त्रालय बोलेको थिएन । […]